YouTube Link

बजार क्षेत्रको फोहोर जंगल क्षेत्रमा बिसर्जन गर्दै कुश्मा नगरपालिका

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं:  गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने कुश्मा नगरपालिका फोहोर ब्यवस्थापनमा कमजोरि देखिएको छ । फोहोर ब्यवस्थापनका नाममा प्राकृतिक सम्पदाको बिनास गरिएको देख्न सकिन्छ ।

कुश्मा नगरपालिकामा १४ वोटा वडाहरु रहेका छन् । प्रत्यक वडा र सिङ्गो नगरपालिकानै विभिन्न प्राकृतिक सम्पदा र पर्यटकिय गन्तब्यले भरिपूर्ण रहेको छ । विश्वको दोस्रो अग्लो बन्जि जम्प साथै अग्ला झोलङ्गे पुल यहि अवस्थित छन् ।

कुश्मा नगरपालिका ५ नं वडामा रहेको कुश्मा ग्यादी जोड्ने झोलङ्गे पुल रहेको स्थान बडागाँउमा फोहोरको पहिरो प्रष्ट रुपमा देख्न सकिन्छ । फोहोरको पहिरो माथि डाँडाबाट तल मोदिखोला सम्म पुगेको छ ।

@akhabarnepal

प्राकृतिक सुन्दरता सबैलाई मन पर्छ, प्राकृतिक चिजले तन-मन, मस्तिष्कलाई सकरात्मक उर्जा प्रदान गर्दछ । सफा कुश्माको अभियान चलेको अवस्थामा भित्री बजार क्षेत्र सफा गरेर निस्केको फोहोर बाहिरि जंगलक्षेत्रमा यसरी बिसर्जन गर्दा अभियान सफल भएको बुझिदैन ।

यहाँबाट निस्केको दुषित हावाले स्वास्थ्यमा गम्भिर असर पर्ने, प्राकृतिक सौन्दर्यलाई ध्वस्त पार्ने र भविष्यमा ठुलो क्षति बेहोर्नु पर्ने हुँदा स्थानिय जनताको स्थानिय सरकारलाई फोहोर ब्यबस्थापन संबन्धि गुनासो र प्रश्न रहेको छ । यसरी पनि फोहोर ब्यबस्थापन हुन्छ ?

यो पनि पढ्नुहोस् :

संसद् विघटनविरुद्ध विपक्षी दल आज सर्वोच्च जाँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...