YouTube Link

अफ्रिकी मुलुक सोमालियामा अल-शबाब समूहको आक्रमणमा परी आठ जनाको मृत्यु

Facebook Link

एजेन्सी: अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल-शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केन्याका राष्ट्रपति उहुरु केन्याटालाई यस आततायी घटनाका बारेमा जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस आक्रमणमा केही सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । एक जना वरिष्ट प्रहरी अधिकारीले आक्रमणमा कम्तीमा सात जना प्रहरीको हत्या भएको बताएका छन् । अल-शबाबले एक विज्ञप्ति जारी गरी सुरक्षाकर्मी र सरकारी कर्मचारी गरी १० जनाको हत्या गरिएको भन्दै जिम्मेवारी लिएको छ । यो आक्रमण भएको स्थान सोमालियासँग सीमा जोडिएको केन्याली भूमि हो । यस क्षेत्रमा नियमित झैं अल-शबाबले आक्रमण गरिरहेका छन् ।

गत जुन १५ मा वजिर काउन्टीमा पनि कम्तीमा आठ जना प्रहरी सुरक्षाकर्मीको हत्या भएको थियो । अल-कायदासँग आबद्ध अल-शबाबले अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सोमाली सरकारलाई विस्थापित गर्न सशस्त्र हिंसात्मक आन्दोलन गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...