YouTube Link

थाइल्यान्ड र कम्बोडियाका सैनिकबीच गोली हानाहान

World Cup 2026
Facebook Link

एजेन्सीः थाइल्यान्ड र कम्बोडियाका सैनिकले एक अर्काविरुद्ध गोली हानाहान गरेका छन् । बिहीबार बिहानैदेखि दुवै पक्षले एक अर्काविरुद्ध गोली चलाएको आरोप लगाएका छन् । एकदिनअघि मात्र सीमामा एक ल्यान्डमाइन विस्फोटमा एक थाइ सैनिक घाइते भएपछि बिहीबार दुवै पक्षले एक अर्काविरुद्ध गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

 

बुधबारको घटनापछि थाइल्यान्डले कम्बोडियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । थाइ सेनाले आफ्ना दुई सैनिक र तीन नागरिक घाइते भएको बताएको छ । थाइ दूतावासले सीमामा संघर्षका बीच आफ्ना नागरिकलाई कम्बोडिया छाड्न अपील गरेको छ । थाइल्यान्डको शिक्षा मन्त्रालयले थाइल्यान्डको सुरीन प्रान्तमा विवादित सीमा नजिकका सबै विद्यालय बन्द गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...