YouTube Link

इरानमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३५ प्रदर्शनकारी तथा ५ सुरक्षाकर्मीको मृत्यु

World Cup 2026
Facebook Link

 

काठमाडौं: इरानमा हिजाबको विषयलाई लिएर चर्किएको प्रदर्शन देशका ८० भन्दा बढी सहरमा विस्तार भएको छ ।

 

दुई हप्ताअघि एक युवतीलाई हिजाब नलगाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकै समयमा हिरासतमा मृत्यु भएपछि महिलाहरु देशव्यापी प्रदर्शनमा छन् ।

 

प्रदर्शनमा पुरुषको पनि सहभागिता बढेको छ । प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ३५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । यस्तै ५ जना सुरक्षाकर्मी मारिएका छन् ।

 

प्रदर्शनकारीले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईविरुद्ध नाराबाजी गरिरहेका छन् । इरानी टेलिभिजनहरुका अनुसार इरानमा यति ठूलो विरोध प्रदर्शन पहिलो पटक भएको हो ।

 

देशभर प्रदर्शन चर्किँदै गएपछि राष्ट्रपति इब्राहिम रईसीले हिरासतमा युवतीको मृत्युको घटना छानबिन गर्न आदेश दिएका छन् ।

 

साथै उनले प्रदर्शनकारीमाथि बल प्रयोग गर्नसमेत आदेश दिएका छन् । यद्यपि देशभर जारी प्रदर्शन थप बढ्ने क्रममा रहेको इरानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...