YouTube Link

गठबन्धन राजनीति

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

फोहोरी राजनीतिमा गठबन्धन  घरमा काल भित्रिएझैँ  भित्रिएपछि

चर्चा-परिचर्चा फुटपाथदेखि सदनसम्म चुलिएको छ

मानौँ, म भन्दा बलवान् र शक्तिशाली कोही र केही छैन

म हुँ कि को हुँ केही थाहा छैन

उता गठबन्धनले ठगबन्धन उपनाम र उपमा पाएकै छ

तैपनि आफूले गरेको गठबन्धन

अरूले गरेको ठगबन्धन हुन्छ फोहोरी राजनीतिमा !

 

 

नेपाली उखान- बुढी मरीभन्दा पनि घरमा काल पस्यो

गठबन्धन राजनीतिमा काल बनेर पसेको छ

यो गठबन्धन इतिहासकै कलङ्क हो

आजीवन सूर्य चिन्हको सिद्धान्त बोकियो- भोट हलोमा !

आजीवन हँसिया-हथौडा चिन्हको सिद्धान्त रटियो सुगाले रटेझैँ- भोट रुखमा !

आजीवन समाजवादको व्याख्या गरियो- भोट हँसिया-हथौडामा !

यो गठबन्धन हो कि ठगबन्धन ?

 

 

यो गठबन्धनले ठगबन्धन भित्र्यायो

ठगबन्धनले गठबन्धन भित्र्यायो- फोहोरी राजनीतिमा !

फोहोरी राजनीतिमा गठबन्धन प्रजातन्त्रका लागि काल बनेर पसेको छ

अब ती समाजवादका सिद्धान्त रद्दीको टोकरीमा फालिदिए हुन्छ

ती साम्यवादका सपना गर्भमै तुहिएपछि खाल्डोमा पुरी दिए हुन्छ

ती जनवादका सिद्धान्तलाई चिताको ज्वालामा खरानी बनाए हुन्छ

फोहोरी राजनीतिमा आफूले गरे गठबन्धन !

फोहोरी राजनीतिमा अरूले गरे ठगबन्धन ?

 

दर्शनाचार्य, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...