YouTube Link

१३औं इजरायली चलचित्र महोत्सव काठमाडौमा हुने

World Cup 2026
Facebook Link

काठमाडौं: नेपालस्थित इजरायली दूतावासले यही मंसिर १० र ११ गते होटल सोल्टीको पार्किङ्ग क्षेत्रमा १३औं इजरायली चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ ।

इन्टरनेशनल साउण्ड सर्भिसेसको प्रावधिक सहकार्यमा महोत्सव हुन लागेको हो । ‘यस महोत्सवसंगै नेपालमा एक पृथक किसिमको चलचित्र शो भित्राउने प्रयास गरिने छ – ड्राइभ–इन शो । हुन त विश्वमा ड्राइभ–इन शो नौलो होइन, तर नेपालमा भने यो पहिलो पटक आयोजना हुँदैछ’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

आफ्नै गाडीभित्रको सुरक्षित घेरामा बसेर हेर्ने यो चलचित्र महोत्सवले कोरोनाका कारण प्रभावित भएको फिल्म क्षेत्रलाई यस अवधारणाले टेवा दिने अपेक्षा लिइएको दूतावासले जनाएको छ ।

आफ्नो परिवारसँग बसेर सामाजिक दूरी कायम राखेर चलचित्र हेर्न चाहने कुनैपनि व्यक्तिको लागि यो शो खुला रहनेछ । तर आफ्नो पार्किङ्ग स्थान सुरक्षित गर्नको लागि सोल्टि होटलको वेब साइट www.soaltee.com मा गई फर्म भर्नुपर्ने हुन्छ ।

यस्ता सांस्कृतिक महोत्सवले दुई देशका जनताबीच प्रगाढ सम्बन्ध विस्तार गर्न मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...