Rajshow Bivag

तीन सहकारी संस्था कालोसूचीमा परे

Departmant of helth services

 

काठमाडौं: असोज महिनामा तीन सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज महिनामा तीन सहकारी कालोसूचीमा परेका हुन् ।

 

केन्द्रले समयमा कर्जा नतिर्दा दुई बचत तथा ऋण सहकारी र एक बहुउद्देश्यीय गरी तनि सहकारीलाई कालोसूचीमा राखेको हो ।

 

कालोसूचीमा परेका सहकारीहरुमा जनसेवा बचत तथा ऋण सहकारी संस्था, नमस्ते शुभ सेभिङ एण्ड क्रेडिट र त्रिरत्न बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

 

जनसेवा बचत तथा ऋण सहकारी संस्थालाई केन्द्रले सोमबार कालोसूचीमा राखेको हो । उक्त सहकारी संस्थाका सञ्चालकहरुमा अशोक कुमार बस्नेत, मिन बहादुर आले र मोतिलाल लामा रहेका छन् ।

 

यससँगै केन्द्रले त्रिरत्न बहुउद्देश्यीय सहकारी संस्थालाई असोज २६ गते कालोसूचीमा राखेको छ । जसका सञ्चालकहरुमा हिमाल कट्टेल र प्रदिप ढकाल रहेका छन् ।

 

त्यस्तै, नमस्ते शुभ सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई केन्द्रले असोज १२ गते कालोसूचीमा राखेको हो । उक्त सहकारीका सञ्चालकहरुमा दिपक शाक्य, ज्ञान बहादुर महर्जन र उदयलाल प्रधान रहेका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:२९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...