देशभर आज एक साथ ४ सय ३ अस्पतालको शिलान्यास गरिँदै

२०७७, १५ मंसिर सोमबार ०८:३८

काठमाडौं: आज देशभर एकसाथ ४ सय ३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३ सय ९६ पालिकामा आधारभूत अस्पताल र सात वटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४ सय ३ अस्पताल…

उत्कृष्ट कर कार्यालयमा आन्तरिक राजस्व कार्यालय बागलुङ घोषित

२०७७, ७ मंसिर आईतवार २२:१६

काठमाडौं:  आन्तरिक राजस्व विभागले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो । आन्तरिक राजस्व कार्यालय बागलुङ आर्थिक वर्ष २०७६/७७ को…

विद्युत प्राधिकारणको गाडी खोलाले बगाउँदा एकको जनाको मृत्यु, दुई जना बेपता

२०७७, ८ आश्विन बिहीबार ११:०८

कपिलबस्तु: जिल्लाको बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्डको मोतिपुरस्थित कोइली खोलामा नेपाल विद्युत प्राधिकरणको गाडी खोलामा खसेको छ । बाणगंगा नगरपालिका-९ भलवाडमा बिद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९…

स्याङ्जाको वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरो जाँदा ८ जनाको मृत्यु, एक जनाको जिवितै उद्धार

२०७७, ८ आश्विन बिहीबार १०:५५

काठमाडौं: स्याङ्जाको वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरो जाँदा ८ जनाको मृत्यु भएको छ । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले…

वर्ल्ड टच ट्राभल्स एण्ड टुर्सले खुल्ला गर्यो अनलाईन टिकट बुकिङ

२०७७, ३१ भाद्र बुधबार २१:१२

काठमाडौं: करिव ६ महिनादेखि बन्द लामो दूरीको यातायात सेवा सरकारले असोज १ गतेदेखि खुलाउने निर्णय गरेसँगै वर्ल्ड टच ट्राभल्स एण्ड टुर्सले टिकट बुकिङ खुल्ला गरेको छ । काठमाडौं-पोखरासम्मको यात्राका लागि…

आज १०७औं बिपी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

२०७७, २४ भाद्र बुधबार ०९:०७

काठमाडौं: नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको आज १०७औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ…

बागलुङ बाढी अपडेट: बेपत्तामध्ये ११ जनाको शव फेला

२०७७, १८ भाद्र बिहीबार १०:१५

बागलुङः बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढीले बेपत्ता मध्ये ११ जनाको शव फेला परेको छ । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए ।…