YouTube Link

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाईरससँग लक्षण मिल्‍ने बिरामी भेटिएको आशंका

Facebook Link

काठमाडौं: सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गाउँमा चीनको हुबेइ प्रान्तमा देखिएको कोरोना भाइरसको लक्षणसँग मिल्ने लक्षण देखिएको भन्दै आवश्यक सहयोगका लागि अपिल गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा एक अत्यन्त जरुरी पत्र काट्दै सहयोगका लागि अपिल गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले मन्त्राललयलाई लेखेको पत्रका जुगल गाउँपालिका-३ साबिकको गुम्बा गाविसमा वडा नम्बर ८ गुम्बा बस्तीमा सोमबारदेखि नोबल कोरोना भाइरसको लक्षणसँग मेलखाने लक्षण देखिएको उल्लेख गरेको छ । उनले बस्ती रुघा खोकी र अत्याधिक ज्वरोजस्ता लक्षणका बिरामी देखा परेको उल्लेख गरेका छन् । बिरामीको परीक्षण गरी रोग पहिचान गर्न विशेष टोली खटाइ आवश्यक सहयोग गर्ने अनुरोध गरिएको छ । यता, गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार माघ २३ गतेबाट यस्तो लक्षण देखिन सुरु गरेकोमा आजसम्म बिरामी हुनेको संख्या ८४ जना पुगेको छन् । चीनबाट नजिकको दूरीमा भए पनि शंका मात्रै भए पनि आवातजावत नभएको कारणले शंका भरमा त्रास नफैलाउन अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।

– योन्डोन तामाङ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...