Texas College
YouTube Link

तेह्र वर्षीया बालिका बलात्कार गर्ने रामेछाप उमाकुण्ड गाउँपालिका-३ कुँभुकास्थलीका संगीत सुनुवार पक्राउ

Facebook Link

रामेछाप: १३ बर्षीय बालिका बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रामेछापले उमाकुण्ड गाउँपालिका-३ कुभुकास्थलीका संगीत सुनुवारलाई पक्राउ परेका हुन् ।

पीडितका परिवारले दिएको किटानी जाहेरेको आधारमा ४० वर्षीय सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जानकारी दिएका छन् । कक्षा ७ मा अध्ययनरत ती बालिकामाथि सुनुवारले मंसिर २ गते बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।

पक्राउ परेका सुनुवारले आफूले गल्ती गरेको स्वीकार गरेका छन् । प्रहरीले बलात्कारको किटानी जाहेरीका आधारमा सुनुवारलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद दिएको छ । प्रहरीका अनुसार बालिका बलात्कार गर्ने सुनवारलाई दस देखि १५ बर्ष जेल सजाई हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
समानुपातिक मत गणना सकिएसँगै अब कुन पार्टीका कति सांसद ?

समानुपातिक मत गणना सकिएसँगै अब कुन पार्टीका कति सांसद ?

वि.सं.२०८२ फागुन २७ बुधवार १५:५६

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र...

२ हजार ८९० उम्मेदवारको जमानत जफत

२ हजार ८९० उम्मेदवारको जमानत जफत

वि.सं.२०८२ फागुन २७ बुधवार १५:०१

काठमाडौं:  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा...

काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

वि.सं.२०८२ फागुन २६ मंगलवार १२:०९

काठमाडौं: उपत्यकाको वायू प्रदूषण उच्च बनेको छ । विगतको केही...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

वि.सं.२०८२ फागुन २५ सोमवार १२:०७

काठमाडौं: प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका...

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

वि.सं.२०८२ फागुन २५ सोमवार ११:४५

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक...