YouTube Link

लिभरपुल र नापोलीले बराबरी खेल्दै अंक बाँढे

World Cup 2026
Facebook Link

एजेन्सी: च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुल र नापोलीले बराबरी खेल्दै अंक बाँढेका छन् । लिभरपुललाई नकआउट चरणमा पुग्न अझै एक खेल पर्खन पर्ने भएको छ । मंगलबार राति नापोलीसँग १–१ गोलको बराबरी खेलेको घरेलु टोली लिभरपुललाई अघिल्लो चरण पुग्न अझै एक अंक चाहिने भएको हो ।

समूह ईमा शीर्ष स्थानको लिभरपुलको १० अंक छ । दोस्रो स्थानको नापोलीको ९ अंक छ । लिभरपुलले समूह चरणको अन्तिम खेलमा रेडबुल साल्जबर्गसंग खेल्नेछ । सो खेलमा अंक जोड्न सफल रहे लिभरपुल नकआउट चरणमा प्रवेश गर्नेछ । डेरिस मार्टिन्जले २१ औ मिनेटमा पाहुना टोली नापोलीलाई खेलमा अग्रता दिलाएका थिए । अफसाईट विट गर्दै कठिन कोणबाट उनले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । डिजन लोभरेनले ६५ औ मिनेटमा लिभरपुका लागि बराबरी गोल फर्काएका हुन् । पछिल्ला १३ खेलमा अपराजित लिभरपुलले ११ जित र २ बराबरी खेलेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...