YouTube Link

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

Facebook Link

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा ‘आँसु बिक्ने सहर’ गीतको म्युजिक भिडियो हालै युट्युव च्यानलमार्फत सार्वजिनक भएको छ । शंकर भुजेलको शब्द रहेको उक्त गीत विभिन्न उमेर समुहका व्यक्तिहरुको मन-मस्तिष्कमा बस्ने खालको रहेको छ ।

 

विजय थापाको स्वर, एनिस एन्जल राईको संगीत, बुद्ध स्याङबोको एरेञ्ज, प्रकाश केसीको मिक्सिङ एण्ड मास्टरिङ, ड्रिम स्टुडियोको रेकर्ड रहेको ‘आँसु बिक्ने सहर’ बोलको गीतको म्युजिक भिडियोमा गायक स्वयम् विजय थापा, एमबी राउत र अप्सरा मगरको अभिनय रहेको छ ।

 

ओम प्रसाईको छायांकन र सम्पादन रहेको गीतको म्युजिक भिडियो काठमाडौं उपत्यका र आसपासका क्षेत्रलाई पृष्ठभूमि बनाएर अत्यन्तै सुन्दर दृश्यसहित छायांकन गरिएको छ । ग्यालरी हाउसको प्रोष्ट प्रोडक्सनमा बनेको उक्त गीतलाई गायक स्वयम् थापाले निर्देशन गरेका हुन् ।

 

साहित्य, कला, गीतसंगीतको भिडमा एक दशकदेखि संघर्षरत युवा प्रतिभा गायक थापा विभिन्न संघ संस्थाबाट सम्मानित भएका छन् । उनले ‘जिनियस म्यूजिक अवार्ड’ बाट र ‘बक्स अफिस म्यूजिक अवार्ड’ द्वारा पब्लिक च्वाईस अवार्डबाट समेत सम्मानित भएका छन् । हाल उनी विभिन्न स्टेज कार्यक्रममा व्यस्त छन् ।

 

हेर्नुहोस भिडियो

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...