पूर्वराजाको अपिलः देशभित्रैबाट समाधान निकाल्नु
वि.सं.२०८२ भदौ २४ मंगलवार १४:५३
840
shares
काठमाडौं: जेनजीको आन्दोलन नियन्त्रणबाहिर गएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्रैबाट समाधान निकाल्न अपिल गरेका छन् । संवाद सचिवालयबाट एक वक्तव्य जारी गर्दै आन्दोलन अराजक र घुसपैठ हुन नदिन पनि आग्रह गरेका छन् ।

वि.सं.२०८२ भदौ २४ मंगलवार १४:५३



















