YouTube Link

कांग्रेसले रुख चिह्नमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौं: गगन थापा

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् । उनले सभापति देउवासँगको लामो समयको रस्साकस्सीपछि केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावका आधारमा थप परिमार्जनसहित सांगठनिक प्रस्ताव पेश गरेका हुन् ।

 

चुनावका लागि कुनैपनि गठबन्धन गर्न नहुने र कुनै पनि कांग्रेसीले कांग्रेसको रुख चिन्हमा बाहेक अन्त भोट हाल्नका लागि दबाब दिन नपाइने भन्दै अडानमा रहँदै आएका थिए । थापाको सो अडानमा अन्तिम समयसम्म डटिरहेपछि बाध्य भएर देउवा पछि हटेपछि थापाले सोही मुद्दासहितको प्रतिवेदन पेश गरेका हुन् । मंगलबार प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने समेत बताएका छन् । उनले भने, ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’

प्रतिवेदनको पूर्ण पाठ:

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

वि.सं.२०८३ मंसिर ६ आइतवार १२:१३

काठमाडौं: सर्टिङ-सुटिङ र टेलरिङ भन्नेवित्तिक्कै सबैले सबैभन्दा पहिला सम्झिहाल्ने नाम...

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १३:३१

काठमाडौं: राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको पहिलो पहरेदार नेपाली सेनाको...

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:०४

हरिबोधिनी एकादशी (ठूलो एकादशी) को अवसरमा शुक्रबार बिहान काठमाडौंस्थित पशुपतिनाथ...

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:४६

काठमाडौं: कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको...

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:४९

काठमाडौं: ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले...

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:३६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...