Texas College
YouTube Link

सामसङको नयाँ एस सिरिज ग्यालेक्सी एस २४ सार्वजनिक

Facebook Link

 

एजेन्सीः सामसङको नयाँ एस सिरिज ग्यलोक्सी एस २४ सार्वजनिक गरिएको छ । पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मिलित भनिएको फोन सार्वजनिक गरिएको हो । ग्यालेक्सी एस २४ अल्ट्रामा आइफोन १५ प्रोझैँ टाइटेनियमको फ्रेम छ । यसको तौल एस२३ अल्ट्राजत्तिकै २३२ ग्राम छ । अल्ट्रामा ६.८ इन्च र १,४४० पिक्सेलको डिस्प्ले छ ।

 

फोनमा १० मेगापिक्सेलमा १० गुणा जुम र ५० मेगापिक्सेलका निम्ति पाँच गुणा जुमको क्यामेरा छ । चार क्यामेरामा २०० मेगापिक्सेलको मुख्य, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा पछाडि छ । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । फोनमा फोटो र भिडियो इडिटिङका निम्ति केही टुल छन् । फोनमा क्लाउडमा आधारित थुप्रै एआई सुविधा समेटिएको छ । कम्पनीले गुगलको जेमिनी फोनमा जोडेको छ ।

 

फोनमा जेनेरेटिभ एआईबाट सञ्चालित फोटो र भिडियो इडिट गर्न सकिने उपकरण छन् । एआईको यूआईमा गुगल बार्डको आइकन छ । फोनमा लाइभ कललाई विभिन्न १३ भाषामा अनुवाद गर्न सक्ने दोभासेको एआई फिचर छ । फोनमा कुराकानी (टेक्स्ट)लाई अर्को भाषामा अनुवाद गर्न सकिने एआई फिचर पनि छ ।

 

सामसङको भ्वाइस रेकर्डरमा क्बकगलन ट्रान्सक्रिप्सनलाई अर्को भाषामा अनुवाद गर्ने क्षमता छ । नोट्स एपले पनि केही उपयोगी फिचर समेटेको छ । अल्ट्रामा स्न्यापड्र्यागन ८ जेनेरेसन ३ चिपसेट छ । एस२४ प्लस र एस२४ मा यो चिपसेट अमेरिकामा मात्र उपलब्ध हुनेछ । अन्यत्र बिक्री हुने एस२४ प्लस र एस२४ फोनमा एक्जाइनोस चिपसेट हुनेछ । २५६ जीबी स्टोरेजमा एक हजार २९९ अमेरिकी डलर प्रतिमूल्य रहेको अल्ट्राको डेलिभरी जनवरी ३१ देखि हुने बताइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...