YouTube Link

ज्यान गुमाएका १० मध्ये चारको शव आइतबार काठमाडौँ ल्याइदै

Facebook Link

 

काठमाडौं: इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये ४ जना विद्यार्थीको शव शनिबार दिउँसो १:२५ बजे फ्लाइ दुबईको उडानबाट नेपाल पठाउने तयारी गरेको नेपाली राजदूत कान्ता रिजालले जानकारी दिएकी छिन् ।

 

प्यालेस्टाइनको सुन्नी-इस्लामिक कट्टरपन्थी सङ्घठन हमास र इजरायलबीचको युद्ध जारी छ । हमासले अचानक इजरायलमा गरेको आक्रमणमा परी आजसम्म इजरायलमा करिब १२ सय बढीले ज्यान गुमाएका छन् भने इजरायलले गरेको जवाफी हमलामा गाजा शहरमा पनि २५ सय बढी मानिस मारिएका छन् ।

 

नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरेल पुगेका १० नेपालीको पनि नृशंस हत्या भएको छ । उक्त युद्धमा हजारौँ घाइते भएका छन् । कञ्चनपुरका विपिन जोशीसहित २५० जना हमासको बन्धकमा छन् । सोही आक्रमणमा परी नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरेल पुगेका नेपाली विद्यार्थीहरुमध्ये निधन भएका चार जनाको शव इजरायल सरकारले इजरेलस्थित नेपाली दूतावासलाई बुझाएको छ ।

 

नेपाली राजदूत रिजाल र इजरेल सरकारका प्रतिनिधिहरूले मृतकहरुप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । हवाई तालिका अनुसार शव आइतबार बिहान काठमाडौँ आईपुग्नेछ साथै अन्य शव पहिचानको काम क्रमशः भइरहेको पनि राजदूत रिजालले बताइन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...