YouTube Link

अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसमा परिजिता टप १३ पुगिन्

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

एजेन्सीः अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसमा प्रतिष्पर्धा गरिरहेकी नेपाली चेली परिजिता बास्तोला टप १३ मा छनौट भएकी छिन् ।

 

सोमबार साँझ लेडी गागाको चर्चित गीत आई विल नेभर लभ एगेनलाई निकै हाउभाउसहित गाएर जजहरु तथा दर्शकहरुको मन जितेकी थिइन् ।

 

उनले कति मत ल्याएर टप १३ मा पुगिन भन्ने खुलिनसके पनि उनले सर्वाधिकमध्येको भोट भएको बताइएको छ । संसारभर उनका लागि मत माग्ने अभियान नेपाली र नेपालीभाषी समुदायले स्वतस्फूर्तरुपमा चलाएको थियो ।

 

उनको अर्को प्रतिष्पर्धा आउँदो सोमबार अमेरिकी पूर्वीय समय अनुसार साँझ ८ बजे हुनेछ । हरेक प्रस्तुतिपछि दर्शकहरुको भोट पाएमात्रै अर्को चरणमा प्रवेश गर्ने भएकाले अमेरिका र संसारभर भएका नेपाली र नेपालीभाषी समुदायले परिजितालाई आगामी चरणहरुमा पनि भोट गर्नुपर्ने भन्दै अभियान चलाएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...