YouTube Link

तीन सहकारी संस्था कालोसूचीमा परे

Facebook Link

काठमाडौं: असोज महिनामा तीन सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज महिनामा तीन सहकारी कालोसूचीमा परेका हुन् ।

केन्द्रले समयमा कर्जा नतिर्दा दुई बचत तथा ऋण सहकारी र एक बहुउद्देश्यीय गरी तनि सहकारीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका सहकारीहरुमा जनसेवा बचत तथा ऋण सहकारी संस्था, नमस्ते शुभ सेभिङ एण्ड क्रेडिट र त्रिरत्न बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

जनसेवा बचत तथा ऋण सहकारी संस्थालाई केन्द्रले सोमबार कालोसूचीमा राखेको हो । उक्त सहकारी संस्थाका सञ्चालकहरुमा अशोक कुमार बस्नेत, मिन बहादुर आले र मोतिलाल लामा रहेका छन् ।

यससँगै केन्द्रले त्रिरत्न बहुउद्देश्यीय सहकारी संस्थालाई असोज २६ गते कालोसूचीमा राखेको छ । जसका सञ्चालकहरुमा हिमाल कट्टेल र प्रदिप ढकाल रहेका छन् ।

त्यस्तै, नमस्ते शुभ सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई केन्द्रले असोज १२ गते कालोसूचीमा राखेको हो । उक्त सहकारीका सञ्चालकहरुमा दिपक शाक्य, ज्ञान बहादुर महर्जन र उदयलाल प्रधान रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...