YouTube Link

एमाले पोलिटव्युरो सदस्य शाहको परस्त्री सँगको टिकटक भिडियो बाहिरियो

Facebook Link

 

काठमाडौं: नेकपा एमालेका पोलिटव्यरो सदस्य गुलावजंग शाहको एक परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक भएको छ ।

 

एमालेका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेत तथा सल्यान प्रदेशसभा ‘क’ बाट निर्वाचित शाह र नेकपा एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक भिडियो सार्वजनिक भएको हो ।

 

टिका वलीकै आइडिबाट अपलोड भएको भिडियो कहिले टिकटकमा अपलोड गरेको हो भन्ने नदेखिए पनि 1 hours ago अपलोड गरेको, १७ वटा लाइक, १ वटा कमेन्ट र २ वटा सेयर भएको छ । अहिले त्यो भिडियो टिकटकमा छैन् तर शाहसँगै खिचेका फोटोहरु जोडेर वनाएको भिडियो भने टिकटकमा अझै छ ।

 

माया जाल बुन्छु म भन्ने गीतमा उनीहरुले टिकटक बनाएका छन् । भिडियोमा शाह निदाएको जस्तो गरेका छन् भने उनीसँगै एउटै वेडमा सुतेकी वलीले आफ्नै मोवाइलबाट भिडियो बनाएको देखिएको छ ।

 

गीत अनुसारको अभिनय गर्दै वलीले शाहको गाला मुसार्दै गरेको देख्न सकिन्छ ।
शाह र वलीकाबीचमा प्रेम सम्बन्ध रहेको यसअघि पनि चर्चामा आएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...