YouTube Link

१४ वर्षीय नातिनीलाई यौनधन्दामा लगाउने हजुरआमा पक्राउ

Nepali Sena Suvakamana Dashain
Facebook Link

अर्घाखाँची : अर्घाखाँचीमा १४ वर्षीया नातिनीलाई यौन धन्दामा लगाउने  हजुरआमा सहित यौन कार्यमा संलग्न एक युवक पक्राउ परेका छन् ।

सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया किशोरीलाई करणी गरेको आरोपमा शितगंगा नगरपालिका-१४ का २२ वर्षीय ओमप्रकाश न्यौपाने पक्राउ परेका हुन् । उनले किशोरीकी हजुरआमा नाता पर्ने महिलासँगको मिलेमतोमा किशोरीलाई विगत एक महिनादेखि करणी गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ । यहि असार ५ गते किशोरीले प्रहरीलाई उजुरी गरेपछि घटना बाहिरिएको हो ।

प्रहरीका अनुसार गएको जेठ १ गते राति ती महिलाले अभिभावकलाई कुनै जानकारी नगराई विभिन्न प्रलोभनमा पारेर किशोरीलाई घरबाट लिएर गएकी थिइन् । घरबाट लगेपछि उनले किशोरीलाई युवकको जिम्मा लगाएकी थिइन् ।
त्यसयता युवकले आफ्नो घरमा र जंगलमा समेत लगेर किशोरीलाई पटक-पटक करणी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अम्बरबहादुर थापाले जानकारी दिए ।

त्यसबापत युवकले किशोरी र आरोपी महिलालाई रुपैयाँ समेत दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका युवक र महिलाबिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...