YouTube Link

अन्ततः एमसीसी पास हुँदै, माओवादीले गर्यो यस्तो निर्णय

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौँ : अमेरिकी सहयोग परियोजना एमसीसी पास हुने अवस्था आएको छ । प्रतिनिधिसभाको बैठकमा पेश भएको एमसीसीलाई पास गर्नको लागि नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। आज बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेसँगै एमसीसी पास हुने अवस्था आएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीले पनि एमसीसी पास गर्नेगरी निर्णय गर्ने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीको विषयमा छलफल हुँदैछ । त्यसमा सत्तागठबन्धनमा रहेका दलहरुले यसअघि एमसीसीबिरुद्ध बोल्दै आएका थिए ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सकृयताका कारण सबै दलमा एमसीसी पास गर्ने सहमति भएको हो । जनता समाजवादी पार्टीले पनि एमसीसी पास गर्ने निर्णय आजै गर्दैछ ।

राजनीतिक रुपमा निकै पेचिलो बनेको एमसीसीको विषय अब मत्थर हुने देखिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...