YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज हिमालयन शेर्पा र पुलिस तथा जावलाखेल र मछिन्द्रबीच प्रतिस्पर्धा हुँदै

World Cup 2026
Facebook Link

 

काठमाडौं: त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।

 

आज हुने हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

हिमालयन र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ भने जावलाखेल र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

 

हिमालयन आज पहिलो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । हिमालयनले अघिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन । हिमालयन २ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

 

पुलिस भने दोस्रो जितको खोजीमा हुनेछ । पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

 

यस्तै दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब यी दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । जावलाखेल आज पहिलो अंकको खोजीमा समेत रहेको छ ।

 

जावलाखेलले २ खेलमा अंक जोड्न सकेको छैन । अंक विहीन जावलाखेल लिगको १३ औं स्थानमा रहेको छ ।

 

साविक विजेता मछिन्द्र भने दोस्रो जितको खोजीमा रहेको छ । मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...