YouTube Link

कोरोना भाइरस संक्रमणको न्यूनिकरण हिँडडुलमा प्रतिबन्ध गरेर मात्र हुँदैनः डब्लूएचओ

Facebook Link

काठमाडौं: कोरोना भाइरस नियन्त्रणका लागि मानिसहरूको हिँडडुल नियन्त्रणमा मात्र भर नपर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ । प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरस विरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने डब्लूएचओले बताएको छ ।

विभिन्न मुलुकहरुले ‘लकडाउन’ गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भइरहेका बेला डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले हिँडडुलमा गरिएको प्रतिबन्धले मात्र यसको रोकथामका लागि पर्याप्त नहुने बताएका छन् ।

विश्वमा तीन लाखभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पाइएको भन्दै गेहब्रेयससले अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन् । उनका अनुसार पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइएकोमा अर्को ११ दिनमा दुई लाख मानिसमा यसको संक्रमण देखिएको थियो । त्यसको चार दिनमै तीन लाख मानिसमा यसको संक्रमण पुग्नुले संक्रमण फैलने दर उच्च रहेको डब्लूएचओले स्पष्ट पारेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...