गणतन्त्र शासनमा व्यक्तिको परिवर्तन मात्र होइन, जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो: राष्ट्रपति पौडेल
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताएका छन्... पुरा समाचार











