YouTube Link

नवौं राष्ट्रिय खेलकुदको कुम्भमेला सुरु हुन अब १२ दिन मात्र बाँकी, कुन खेल कहाँ र कहिलेबाट ?

Facebook Link

काठमाडौं: गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको कुम्भमेला सुरु हुन अब १२ दिन मात्र बाँकी रहेको छ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । कुल ३९३ स्वर्ण ३९३ रजत र ६०० कास्य पदका लागि ३६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तालिका रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौंको खेल तालिका र खेल स्थल तय गरिसकेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन २८ गते भएपनि अधिकांस खेलहरु अगाडी नै सुरु हुनेछ  ।

पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भईसकेको छ । पुरुष क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ ।

यस्तै महिला क्रिकेट असोज २३ गतेबाट पोखरा क्रिकेट मैदानमा सुरु हुनेछ ।

यस्तै ह्यान्डबल, फेन्सिङ, गल्फ, चेस, हक्की, महिला भलिबल, फूलकन्ट्याक्ट कराते, फुटबल खेल उद्घाटन अगाडी नै सुरु हुनेछ ।

यस्तो छ खेल तालिका:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...