YouTube Link

डोनाल्ड ट्रम्पद्वारा बाइनेविरुद्ध छानविन गर्न युक्रेनलाई दवाव दिएको तथ्य फेला

Facebook Link

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइनेविरुद्ध छानविन गर्न युक्रेनलाई दवाव दिएको तथ्य फेला परेको छ । राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग सम्बन्धी जाँचबुझ गर्न भइरहेको सार्वजनिक सुनुवाइमा ह्वाइट हाउसका सहयोगी र उच्च कुटनीतिज्ञले राष्ट्रपति ट्रम्पकै निर्देशनमा डेमोक्र्याट नेता जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दवाव दिइएको बयान दिएका छन् ।

युरोपेली संघ ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डलन्डले छानविनको आदेश राष्ट्रपति ट्रपका निजी कानुनी सल्लाहकार रुडी जुलिआनीले दिएको दावी गरेका छन । जाँचबुझ सम्बन्धी सुनुवाइले राष्ट्रपति ट्रम्पले राजनीतिक लाभका लागि आगामी राष्ट्रपतीय निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी जो वाइडेनविरुद्ध छानविन गर्न युक्रेनलाई दवाव दिएको कुरा पुष्टि गर्न चाहेको छ ।

राष्ट्रपति ट्रम्पले जो वाइडेनविरुद्ध छानविनको दवाव दिन युक्रेनलाई दिइने सैन्य सहायता समेत रोकेको आरोप लगाइएको छ । अमेरिकामा निर्वाचनका लागि विदेशी सहायता र लाभ लिनु गैरकानूनी मानिन्छ । वाइडेन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका संभावित उम्मेद्वार हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...