Texas College
YouTube Link

माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत आयोजनाको प्रधानमन्त्री र उर्जामन्त्रीद्वारा औपचारिक उदघाटन आज

Facebook Link

काठमाडौं: ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत आयोजनाको आज औपचारिक रुपमा उदघाटन हुने भएको छ । चैतदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको यो आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले उदघाटन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उदघाटन गर्ने कार्यक्रम छ । आयोजनाले मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान दिने विद्युत प्राधिकरणले जनाएको छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना १२ अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
समानुपातिक मत गणना सकिएसँगै अब कुन पार्टीका कति सांसद ?

समानुपातिक मत गणना सकिएसँगै अब कुन पार्टीका कति सांसद ?

वि.सं.२०८२ फागुन २७ बुधवार १५:५६

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र...

२ हजार ८९० उम्मेदवारको जमानत जफत

२ हजार ८९० उम्मेदवारको जमानत जफत

वि.सं.२०८२ फागुन २७ बुधवार १५:०१

काठमाडौं:  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा...

काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

वि.सं.२०८२ फागुन २६ मंगलवार १२:०९

काठमाडौं: उपत्यकाको वायू प्रदूषण उच्च बनेको छ । विगतको केही...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

वि.सं.२०८२ फागुन २५ सोमवार १२:०७

काठमाडौं: प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका...

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

वि.सं.२०८२ फागुन २५ सोमवार ११:४५

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक...