YouTube Link

नवौं राष्ट्रिय खेलकुदको कुम्भमेला सुरु हुन अब १२ दिन मात्र बाँकी, कुन खेल कहाँ र कहिलेबाट ?

Facebook Link

 

काठमाडौं: गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको कुम्भमेला सुरु हुन अब १२ दिन मात्र बाँकी रहेको छ ।

 

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । कुल ३९३ स्वर्ण ३९३ रजत र ६०० कास्य पदका लागि ३६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

 

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तालिका रहेको छ ।

 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौंको खेल तालिका र खेल स्थल तय गरिसकेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन २८ गते भएपनि अधिकांस खेलहरु अगाडी नै सुरु हुनेछ  ।

 

पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भईसकेको छ । पुरुष क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ ।

 

यस्तै महिला क्रिकेट असोज २३ गतेबाट पोखरा क्रिकेट मैदानमा सुरु हुनेछ ।

 

यस्तै ह्यान्डबल, फेन्सिङ, गल्फ, चेस, हक्की, महिला भलिबल, फूलकन्ट्याक्ट कराते, फुटबल खेल उद्घाटन अगाडी नै सुरु हुनेछ ।

 

यस्तो छ खेल तालिका:

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

वि.सं.२०८३ मंसिर ६ आइतवार १२:१३

काठमाडौं: सर्टिङ-सुटिङ र टेलरिङ भन्नेवित्तिक्कै सबैले सबैभन्दा पहिला सम्झिहाल्ने नाम...

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १३:३१

काठमाडौं: राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको पहिलो पहरेदार नेपाली सेनाको...

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:०४

हरिबोधिनी एकादशी (ठूलो एकादशी) को अवसरमा शुक्रबार बिहान काठमाडौंस्थित पशुपतिनाथ...

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:४६

काठमाडौं: कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको...

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:४९

काठमाडौं: ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले...

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:३६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...