Health Ad
YouTube Link
नर्थ म्यासेडोनियामाथि इटालीको सानदार जित

नर्थ म्यासेडोनियामाथि इटालीको सानदार जित

  एजेन्सी: युरोकप २०२४ को छनोट अन्तर्गत इटालीले नर्थ म्यासेडोनियामाथि ५–२ को भारी गोल अन्तरले पराजित... पुरा समाचार

पोर्चुगलले युरोकप अघिको मैत्रीपूर्ण फुटबलमा खेलमा  इजरायललाई हराएको छ

पोर्चुगलले युरोकप अघिको मैत्रीपूर्ण फुटबलमा खेलमा इजरायललाई हराएको छ

एजेन्सीः पोर्चुगलले युरोकप शुरुहुन अघि मैत्रीपूर्ण फुटबल खेलमा इजरायलमाथि फराकिलो जित निकालेको छ । पोर्चुगलले इजरायललाई ४-०... पुरा समाचार

च्याम्यिन्स लीगको फाइनल टर्कीको इस्तानबुलबाट पोर्चुगल पोर्टोमा सारियो

च्याम्यिन्स लीगको फाइनल टर्कीको इस्तानबुलबाट पोर्चुगल पोर्टोमा सारियो

एजेन्सीः यूईएफए च्याम्यिन्स लिगको फाइनल टर्कीको इस्तानबुलमा नभई पोर्चुगलको पोर्टोमा हुने भएको छ । च्याम्यिन्स लिगको... पुरा समाचार

विश्वकप छनौट अन्तर्गत लक्जेम्बर्गमाथि पोर्चुगलको सहज जित

विश्वकप छनौट अन्तर्गत लक्जेम्बर्गमाथि पोर्चुगलको सहज जित

एजेन्सी: फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा पोर्चुगलले लक्जेम्बर्गमाथि ३-१ गोल अन्तरले जित निकालेको... पुरा समाचार

विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो खेलमा सर्वियासँग पोर्चुगल बराबरीमा रोकियो

विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो खेलमा सर्वियासँग पोर्चुगल बराबरीमा रोकियो

एजेन्सी: पोर्चुगल कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो खेलमा सर्वियासँग बराबरीमा रोकिएको छ ।  ... पुरा समाचार

फुटबलमा गोलगर्दा खुशियाली मनाउने तरिका

फुटबलमा गोलगर्दा खुशियाली मनाउने तरिका

काठमाडौं: विश्व खेलकुद जगतमा सबै भन्दा लोकप्रिय मानिने खेल फुटबल हो । फुटबल खेलको बारेमा रुचि... पुरा समाचार

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना

काठमाडौं : पोर्चुगलका तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझै धेरै वर्ष फुटबल खेललाई निरन्तरता दिने आशा... पुरा समाचार

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा एन्डोरामाथि पोर्चुगलको फराकिलो जित

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा एन्डोरामाथि पोर्चुगलको फराकिलो जित

एजेन्सीः अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७-०... पुरा समाचार

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना

एजेन्सीः पोर्चुगलको राष्ट्रिय टिममा रहेका क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुगिज फुटबल महासंघले... पुरा समाचार

नेसन्स लिग फुटबलमा पोर्चुगलको जित, रोनाल्डोको कीर्तिमानी सय गोल

नेसन्स लिग फुटबलमा पोर्चुगलको जित, रोनाल्डोको कीर्तिमानी सय गोल

एजेन्सीः नेसन्स लिग फुटबलमा पोर्चुगलले लगातार दोस्रो जित हात पारेको छ । स्वीडेनमाथि जित निकाल्ने क्रममा... पुरा समाचार

क्रोएसियामाथि पोर्चुगल ४–१ गोल अन्तरले विजयी

क्रोएसियामाथि पोर्चुगल ४–१ गोल अन्तरले विजयी

एजेन्सीः युईएफए नेशन्स लिगको खेलमा पोर्चुगलले क्रोएसियामाथि शानदार जित निकालेको छ । युईएफए नेशन्स लिगमा पोर्चुगलले... पुरा समाचार