Rajshow Bivag
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट (पूर्णपाठ)

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट (पूर्णपाठ)

  काठमाडौं: काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २०... पुरा समाचार

आजदेखि काठमाडौं र पोखरामा हिन्दी फिल्म प्रदर्शनमा रोक

आजदेखि काठमाडौं र पोखरामा हिन्दी फिल्म प्रदर्शनमा रोक

  काठमाडौं: दक्षिण भारतीय हिन्दी फिल्म 'आदिपुरुष'को विवादित संवाद नसच्चाइएको भन्दै आजदेखि काठमाडौं र पोखरा महानगरमा... पुरा समाचार

महानगरभित्र सोमबारदेखि हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाउने

महानगरभित्र सोमबारदेखि हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाउने

  काठमाडौं: काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाउने भएको छ ।  ... पुरा समाचार

बालेनको चेतावनी: काठमाडौं महानगरका विद्यालयमा कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही

बालेनको चेतावनी: काठमाडौं महानगरका विद्यालयमा कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही

  काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने चेतावनी... पुरा समाचार

‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद नहटाएसम्म भारतीय चलचित्र चल्न नदिऔँ

‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद नहटाएसम्म भारतीय चलचित्र चल्न नदिऔँ

  काठमाडौं: काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’... पुरा समाचार

आजदेखि सवारी साधान नयाँ बसपार्कबाट मात्रै छुट्‌ने, नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाईदै

आजदेखि सवारी साधान नयाँ बसपार्कबाट मात्रै छुट्‌ने, नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाईदै

  काठमाडौं: आजबाट काठमाडौं महानगरपालिकाबाट उपत्यका बाहिर जाने सवारी साधान नयाँ बसपार्कबाट मात्रै छुट्‌ने भएका छन्... पुरा समाचार

आजदेखि काठमाडौं महानगरभित्रका अव्यवस्थित तार हटाउँदै

आजदेखि काठमाडौं महानगरभित्रका अव्यवस्थित तार हटाउँदै

  काठमाडौं: आजदेखि काठमाडौं महानगरपालिकाभित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु गरिँदैछ । महानगरपालिकाले विभिन्न  स्थानमा ... पुरा समाचार

वैशाख २७ सम्म तार व्यवस्थापन गर्न महानगरको अल्टिमेटम, व्यवस्थापन नगरे काठमाडौं महानगर आफैँले काट्ने

वैशाख २७ सम्म तार व्यवस्थापन गर्न महानगरको अल्टिमेटम, व्यवस्थापन नगरे काठमाडौं महानगर आफैँले काट्ने

  काठमाडौं: काठमाडौं महानगरपालिकाले आगामी  वैशाख २७ गतेसम्म महानगरभित्रका अव्यवस्थित तार व्यवस्थापन नगरे आफै काटिदिने चेतावनी... पुरा समाचार

सिंहदरवारमा फोहोर नउठाउनुको कारणबारे विस्तृतमा दिए मेयर बालेन शाहले १४ मन्त्रालयको उदाहरणसहित स्पष्टीकरण

सिंहदरवारमा फोहोर नउठाउनुको कारणबारे विस्तृतमा दिए मेयर बालेन शाहले १४ मन्त्रालयको उदाहरणसहित स्पष्टीकरण

  काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर लहडमा नभई बारम्बरको प्रयास असफल भएपछि सो... पुरा समाचार

सुकुम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेपछि मेयर बालेन्द्र साह आक्रोशित, मुख्य प्रशासनिक निकायमा फोहोर उठाउन रोक

सुकुम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेपछि मेयर बालेन्द्र साह आक्रोशित, मुख्य प्रशासनिक निकायमा फोहोर उठाउन रोक

  काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र... पुरा समाचार

मलाई मेयरबाट राजीनामा दिन लगाउन खोजिँदैछ: मेयर बालेन

मलाई मेयरबाट राजीनामा दिन लगाउन खोजिँदैछ: मेयर बालेन

  काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत् आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन्... पुरा समाचार

शान्त, समृद्ध र विकसित नेपाल बनाउन सके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउनेछः मेयर बालेन शाह

शान्त, समृद्ध र विकसित नेपाल बनाउन सके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउनेछः मेयर बालेन शाह

  काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले शहीदको सम्मानमा बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला... पुरा समाचार