1. Home
  2. /
  3. प्रदेश ६

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण एक बर्ष अघि नै पुरा

सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम तोकिएको भन्दा एक बर्ष अघि नै पुरा भएको छ । महत्वाकांक्षी योजनाका रुपमा अघि सारिएको आयोजनामा ऐतिहासिक उपलब्धी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको ब्रेकथ्रु गर्नुभएको छ । नेपालमै पहिलोपटक टीबीएम प्रविधिबाट निर्माण गरिएको सुरुङमार्गले भेरी बबईलाई नमुना आयोजनाको रूपमा स्थापित गरेको […]

नेता-कार्यकर्ता गिरफ्तार गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा राप्ती बन्द

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको राप्ती बन्दको कारण जनजीवन प्रभावित बनेको छ । विहानैदेखि बजारमा रहेका सम्पूर्ण पसल बन्द, शिक्षण संस्था र सवारी साधन पनि पूर्ण रुपमा बन्द रहेका छ । बन्दका कारण साविक राप्तीका रोल्पा, सल्यान, प्यूठान, रुकुम र दाङ प्रभावित भएको छ । बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने काठमाडौबाट […]