पक्राउ परेका नेता कार्यकर्ता रिहाई र देशव्यापी धरपकड रोकिनुपर्ने माग गर्दै विप्लव समूहले गरेको बन्दको प्रभाव देशभर

काठमाडौं: विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा राजधानी सहित देशभर परेको छ । राजधानीमा अरु दिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा भने देखिँएका छैनन् । अधिकांश स्कुल कलेज भने बन्द छन् । यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ । विप्वलको बन्दलाई प्रभावहीन बनाउन […]

पर्यटनमन्त्री अधिकारीको राजकीय सम्मानका साथ पोखराको रामघाटमा अन्त्येष्टी

पोखरा: ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अधिकारीको पार्थिव शरीरमा उनका जेठा छोरा विराजले दागबत्ती दिनुभएको थियो भने नेपाली सेनाको एक टुकडीले ६१ तोपको सलामी दिएको थियो । अन्तिम संस्कार अघि श्रद्धाञ्जली अर्पण गर्न अधिकारीको पार्थिब शरीर पोखरा नयाँबजारस्थित प्रदर्शनी […]

प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा मन्त्री अधिकारीलाई, अन्तिम संस्कारका लागि शव गृहनगर पोखरा पठाउने तयारी

काठमाडौं: बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर अहिले श्रद्धाञ्जटलीका लागि काठमाडौंको टुँडीखेलमा राखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर सबैलाई श्रद्धाञ्जाली अर्पण गरिन। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । नेकपा अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री अधिकारीलाई पार्टीको […]