संचारगृहलाई स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन नेपाल पत्रकार महासंघको आग्रह

२०७८, ९ बैशाख बिहीबार १८:२३

काठमाडौं: नव निर्वाचित नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा महासंघको पदाधिकारी बैठक सम्पन्न भएको छ ।   बैठकले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दोस्रो लहर नेपालमा पनि देखिएको…

नेपाल पत्रकार महासंघ नुवाकोटमा तालाबन्दी, बैशाख ८ गते (आज) हुने भनिएको निर्वाचन पनि प्रभावित

२०७८, ८ बैशाख बुधबार १०:२९

नुवाकोट: नयाँ नेतृत्व चयनका लागि भएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत नुवाकोट शाखाको विवाद तालाबन्दीसम्म पुगेको छ ।   मंगलबार अध्यक्ष र दुई उपाध्यक्ष पदका उम्मेद्धारले संयुक्त विज्ञप्ति जारी गर्दै…

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा आज, स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर जात्रामा सहभागी हुन अपिल

२०७८, ७ बैशाख मंगलवार १०:३५

काठमाडौं: वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा आज दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने भएको छ ।   कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा…

रामेछापको दोरम्बा शैलुङ्गमा आगलागी हुँदा तीन घर जलेर नष्ट

२०७८, ४ बैशाख शनिबार १७:२४

रामेछाप: रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका-२ मा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।   रामेछाप प्रहरी चौकी दोरम्बाले दिएको जानकारी अनुसार दोरम्बा शैलुङ्ग गाउँपालिका-२ ओख्रेनीमा आगलागीबाट स्थानीय…

सुनुवार सेवा समाजद्वारा विभिन्न संघ-संगठनमा नवनिर्वाचित तीन प्रतिनिधहरूलाई बधाई तथा सम्मान

२०७८, ३ बैशाख शुक्रबार १०:५२

काठमाडौं: संघीय सुनुवार सेवा समाजले आफ्नो समुदायको प्रतिनिधित्व गर्दै विभिन्न संघ संगठनमा निर्वाचित भएका सुनुवार प्रतिनिधिहरूलाई बधाई तथा शुभ-कामना प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।   बिहीबार सम्पन्न कार्यक्रममा आफ्नै…

सर्बोच्च अदालतद्वारा अनलाइन संचारमाध्यम नवीकरण नगरे रोक लगाउने ब्यवस्था खारेज

२०७८, १ बैशाख बुधबार ११:१३

काठमाडौं: अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नुपर्ने प्रावधान सर्बोच्च अदालतले खारेज गरेको छ ।   अधिवक्ता तथा पत्रकारद्वय लीलानाथ घिमिरे र बिष्णुकुमार गिरी निश्चलले दिएको रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै…

आजबाट नयाँ वर्ष २०७८ शुरू, सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा

२०७८, १ बैशाख बुधबार ०८:३६

काठमाडौं: नेपालीहरूको नयाँ वर्ष विक्रम संवत् २०७८ आज शुरू भएको छ ।   नयाँ वर्षको पहिलो दिन नेपालभर एक आपसमा शुभ-कामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।   आज सूर्यले…