नेपाल टेलिकमको स्थापनाको १७औँ वार्षिकोत्सव सम्पन्न, टेलिकमको ग्राहक २ करोड ९ लाख पुग्यो {फोटो फिचर सहित}
२०७७, २३ माघ शुक्रबार ११:४०
काठमाडौं: नेपाल टेलिकमको स्थापनाको १७औँ वार्षिकोत्सव विहीबार सम्पन्न भएको छ । १७ वर्षमा नेपाल टेलिकमको ग्राहक २ करोड ९ लाख पुगेको छ । पिएसटीएन (ल्यान्डलाइन फोन), सिडिएमए र जिएसएम मोबाइल…२०७७, २७ पुष सोमबार १५:५१
काठमाडौं: आज पुष २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा मुलुकभर र काठमाडौं उपत्यकाका विभिन्नो…२०७७, २६ पुष आईतवार १६:५२
काठमाडौं: पुस २१ गते गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्राको टोली आज काठमाडौं आइपुगेको छ । आज विहान नुवाकोटको ककनीबाट हिँडेको टोली पाँचमाने, तीनपिप्ले हुँदै नागर्जुनस्थित श्री शम्शेर…२०७७, २२ आश्विन बिहीबार १८:११
् रामेछापस्थित उमाकुण्ड गाउँपालिकामा नव निर्मित भवनमा सभाहल र अस्थायी हस्पिटलको केही तस्बीरहरुको झलक ।२०७७, २२ भाद्र सोमबार १६:५४
काठमाडौंको किर्तिपुरबाट करिव २४०० मिटरमाथि चन्द्रगिरी नगरपालिकाको भष्मेश्वर डाँडाबाट देखिएको काठमाडौंको दृष्य हो यो । यसबीचमा त्यहाँ पुग्नको लागि करिव ३ घण्टाको उकाली जंगलको बाटो यात्रा गर्दै विभिन्न चराचुरुङ्गीको माधुर्य…२०७७, ६ भाद्र शनिबार ०८:५५
विश्वभर महामारीको रुप लिएको कोरोना भाईरसका कारण हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीज यसपालि घर घरमै बसि सिमित आफन्तजनबीच भेटघाट गरि मनाएका छन् ।२०७६, १४ चैत्र शुक्रबार १०:२६
काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएपछि कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले गरेको 'लकडाउन'को चौथो दिन आज काठमाडौं उपत्यकासहित देशभरका शहर सुनसान देखिएको छ । सरकारको निर्देशनको पूर्णपालना गर्दै कोरोना भाइरसको…