धार्मिक तथा पर्यटकीय महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिर

२०७७, ११ मंसिर बिहीबार १८:०१

काठमाडौं:  दुप्चेश्वर महादेव मन्दिर पौराणिक कथा अनुसार परापूर्व कालमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका अन्तर्गत पर्ने करेजुङ्ग बस्ने वासु तामाङ(वासे)को गोगन चौरमा रहेको गाईहरू गोठबाट हराएछन । बासुले आसपासका सबै जंगलमा…

श्री सदन तत्कालीन राजा वीरेन्द्रको निवास सर्वसाधारणका लागि खुला

२०७७, ६ मंसिर शनिबार २१:३०

काठमाडौं:  नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रूपमा सुरुवात…

काँगेलडाँडा विमानस्थल मङ्सिरदेखि पुनः संचालनमा आउने

२०७७, २२ कार्तिक शनिबार १५:२९

काठमाडौं:  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ स्थिति काँगेलडाँडा विमानस्थल  संचालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले मङ्सिरदेखि काँगेलडाँडा विमानस्थल पुनःसञ्चालन गर्ने जानकारी दिए। वि सं…

मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने

२०७७, २२ कार्तिक शनिबार १४:१६

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने बताउनु भएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको…

पर्वतमा निर्माण भएको बन्जी र स्वीङ कार्तिक १५ बाट सञ्चालन

२०७७, १३ कार्तिक बिहीबार १७:५७

काठमाडौं:  पर्वतको कुश्मामा निर्माण भएको बन्जी र स्वीङ कार्तिक १५ बाट सञ्चालनमा आउने भएको छ । द क्लिफ प्रालिले कार्तिक १५ देखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने घोषणा गरेको हो ।…

लुम्बिनी विकास कोषले महत्वपूर्ण क्षेत्रको सुरक्षार्थ सीसी क्यामरा जडान

२०७७, २७ आश्विन मंगलवार १४:२७

काठमाडौं: लुम्बिनी विकास कोषले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेका महत्वपूर्ण क्षेत्रको सुरक्षार्थ १ सय ७५ वटा सीसी क्यामरा जडान गरिएको छ ।   लुम्बिनी विकास कोषले उद्यानमा १ सय ७५…

नेपाल आउने पर्यटकले कोराना बीमाको कागजात पेश गर्नुपर्ने

२०७७, १३ आश्विन मंगलवार १७:११

काठमाडौं: पर्वतारोहण तथा पदयात्राकालागि नेपाल आउने पर्यटकले भ्रमणमा आउँदा ५ हजार अमेरिकी डलर अर्थात ६ लाख नेपाली रुपैयाँ बराबरको कोराना बीमा गरेको कागजात पेश गर्नुपर्ने भएको छ । संस्कृति, पर्यटन…