1. Home
  2. /
  3. भेटवर्ता

३६औं वशन्तको उपहार हो “सानीको साइनो”

बुबा चोकबहादुर र आमा भक्तमायाको कोखबाट जन्मिएका रामेछाप उमाकुण्ड गाउँपालिका–३ निवासी शिव सुनुवार लेखकका रूपमा आफुलाई चिनाउनुभएको छ । नेपाली सेनामा रही देश र जनताको सेवामा समर्पित भई भर्खरै निवृत्त हुनुभएका शिवले हालै ‘सानीको साइनो’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । पुस्तक र आगामी दिनमा के–कस्ता योजनाहरु छन् त akhabarnepal.com का लागि सम्पादक सुबास मुखियासँग […]

व्यक्ति विशेष नभएर देशको निम्ति ठाउँको निम्ति एकदम दृढ भएर अगाडि बढ्छु : शेरबहादुर सुनुवार

– उमाकुण्ड गाउँपालिका प्रमुखमा निर्वाचित भएपछि विकास निर्माणका क्षेत्रमा हालसम्म भएका प्रगतिहरु के के हुन् संक्षिप्तमा प्रकाश पारिदिनुहोस न ? हामी जनताबाट निर्वाचित भएको लगभग ९–१० महिना भईसक्यो यो बीचको अवधिमा अहिलेको यो संघीयता सहितको संविधान, फरक खालको नयाँ संरचना, नयाँ ढाँचा, नयाँ तरिकाले काम गरेका छौं । दुई दशक अगाडि म ०५४ सालमा पनि […]

संघर्ष नै जिवन हो : युवा व्यवसायी सोभित प्रसाईं (शुरेश)

झापा जिल्लाको दमक जन्मस्थान भई शिक्षा तथा रोजगारीको क्रममा काठमाडौलाई आप्mनो कर्मथलो बनाएर बिभिन्न क्षेत्रमा संघर्षका सिंढीहरु चढ्ने क्रममा संघर्ष नै जिवन हो भन्ने बुझि विगत १३ वर्षदेखि चावहिलमा व्यवसाय गरिरहेका मोवाईल व्यवसायी एवं उपत्यका मोवाईल व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका सोभित प्रसाईं (शुरेश)सँग अखबार टाईम्स साप्ताहिक तथा अखबार नेपाल डटकम प्रतिनिधिले गरेको कुराकानीको संक्षिप्त […]

सहकारी मार्फत समृद्ध नेपालको निर्माण गर्न सकिन्छ

२०४२ साल खोटाङमा जन्मिनुभएका प्रकाश दुमी राई स्नाकोत्तरको अध्ययन पुरा गरेसँगै उहाँले २०६७ मा निशाना सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. नामक सहकारी संस्था सञ्चालनमा ल्याउनुभयो उहाँ त्यस संस्थाका हालसम्म कार्यकारी प्रमुख हुनुहुन्छ । उहाँले निशाना विजनेश ग्रुपबाट शब्दालय स्कुल पनि सञ्चालन गर्नुभएको छ । उहाँ यस स्कुलका अध्यक्ष समेत रहनुभएको छ । यसका साथै उहाँ […]

राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट “मतान”ले थप चुनौति र हौसला बढाएको छ

२०७१ सालको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट आदिवासी जनजाति चलचित्र अवार्ड जितेको “मतान” केही समयपछि सार्वजनिक प्रदर्शनमा आउँदै छ । फरक धारको चलचित्रको रुपमा चर्चा कमाएको “मतान”ले सोलुखुम्बुको ग्रामीण भेगमा बनेको पहिलो ठूलो पर्दाको चलचित्रको रुपमा समेत चर्चा बटुलेको छ । सोलुखोला सिनेमा प्रा.लि.द्वारा निर्मित “मतान”का बारेमा केन्द्रीत रहेर फिल्मका निर्माता, कलाकार, कथा, परिकल्पनाकार समेत रहेका […]

अबको दुई वर्षभित्र काठका पोलहरु हेर्न त के देख्न समेत पाउनु हुने छैन

नप्रतिनिधिहरु निर्वाचित भएर आएको धेरै समय भएको छैन । छोटो समयमा भएका जति विकासका कार्यहरु भईरहेका छन् त्यसमा पनि जनताहरु खुशी छैनन् । भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुननिर्माण, सडक, बिजुली, शिक्षा, स्वस्थ र खानेपानीको काम जस्ता विकासहरु पनि तिव्र रुपले हुन नसकेको अवस्थामा नुवाकोट ककनी गाउँपालिका–५ का वडा अध्यक्ष रामबहादुर लामा (थिङ)सँग यसै विषमा केन्द्रित रहेर […]