केएमसीका चार जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या दुई हजार नाघ्यो

काठमाडौं: काठमाडौं मेडिकल कलेज (केएमसी)मा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरु २४ देखि ३२ वर्षका ३ जना महिला र २८ वर्षका एकजना पुरुष रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यसैबीच आज थप […]

भिडियो कन्फ्रेन्स मार्फत एन्फाको कार्यसमिति बैठक, ७० करोडको बजेट प्रस्तुत, थापा कारबाहीको बिषय अनुमोदन

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि सोमबार बसेको कार्यसमिति बैठकले प्रसाशनिक खर्च लगातका बिषयमा ७० करोड माथिको बजेट पारित गरेको छ । एन्फाका कोषाध्यक्ष रबिन्द्र जोशीले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक बजेट ७० करोड ४१ लाख १९ हजार ६ सय ८५ बिनियोजन गरी पेश गरे । यस्तै ललितपुर जिल्ला फुटबल संघका […]

‘लकडाउन’का कारण दुई महिना रोकिएको शैक्षिक क्षेत्र असार १ गतेदेखि सुरु हुने, वैकल्पिक विधिबाट पठन-पाठन

काठमाडौं: मुलुकभर कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको ‘लकडाउन’का कारण दुई महिना रोकिएको शैक्षिक क्षेत्र असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि वैकल्पिक विधिबाट पठन–पाठन सुरु गराउन आह्वान गरेको छ । जसमा विद्यार्थीले अनलाइन, टीभी, रेडियोको माध्यमबाट पढ्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको […]



समाचार:
सबै

केएमसीका चार जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या दुई हजार नाघ्यो

काठमाडौं: काठमाडौं मेडिकल कलेज (केएमसी)मा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरु २४ देखि ३२ वर्षका ३ जना महिला र २८ वर्षका एकजना पुरुष रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यसैबीच आज थप […]

स्याङ्जा ५ र पर्वतमा ५ जनामा कोरोना भाइरस…

काठमाडौं: स्याङ्जा र पर्वत जिल्लामा ५/५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराका अनुसार स्याङ्जाको…

एमसीसी सम्झौता राष्ट्रहित विपरित हुने भन्दै युवा कम्युनिष्ट…

काठमाडौं: वर्तमान सरकारले राष्ट्रहित विपरित अमेरिकासँग एमसीसी सम्झौता गर्न लागि परेको भन्दै युवा कम्युनिष्ट लिग (वाईसिएल)ले गम्भीर ध्यानाकर्षण गराउँदै एक विज्ञप्ती…

‘दरवार हत्याकाण्ड’ को १९ वर्ष पूरा

काठमाडौं: दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । वि.स. २०५८ जेठ १९ गते (आजकै दिन) तत्कालीन राजा वीरेन्द्र शाहको…

‘हामी सबैले थर बदलौं, सबैले थरमा…

काठमाडौं: समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका…

संसदमा पेश गरियो संविधान संशोधन विधेयक

काठमाडौं: नेपालको संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश गरिएको छ । आइतबारको बसेको संसद बैठकमा कानुनमन्त्री…

संविधान संशोधन विधेयक आज संसदमा पेश…

काठमाडौं: संधिवान संशोधन विधेयक आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्दैछ । भारतले…

बाँकी समाचार...

जारी लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारकाे निर्णय

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, संक्रमितको संख्या १…

एमसिसीबारे नेकपा सचिवालयले लिन सकेन निर्णय, संसदले पारित गरेमात्र एमसीसी कार्यान्वयन

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउने सरकारको निर्णय, भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने…

नेपालमा कोरोना संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु, थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको…

आज मे २९ अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस, झण्डै तीन महिना झकिझकाउ हुने…

सर्वोच्चले गर्यो लकडाउनलाई ‘शून्य अवधि’ घोषणा, स्पष्ट कानुनी व्यवस्था नभएको अवस्थामा ‘अड्बड’को…

रहेनन् वरिष्ठ गीतकार रत्नशम्शेर थापा

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक हजार नाघ्यो,…

आज १३औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै, राष्ट्रपतिले दिए शुभकामना

कोरोना भाइरसका कारण ललितपुरमा एक जनाको मृत्यु, नेपालमा संक्रमितको संख्या ९ सय…

फोटो समाचार:
सबै

‘लकडाउन’का कारण दुई महिना रोकिएको शैक्षिक क्षेत्र असार १ गतेदेखि सुरु हुने,…

काठमाडौं: मुलुकभर कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको ‘लकडाउन’का कारण दुई महिना रोकिएको शैक्षिक क्षेत्र असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि वैकल्पिक विधिबाट पठन–पाठन सुरु गराउन आह्वान गरेको छ । जसमा विद्यार्थीले अनलाइन, टीभी, रेडियोको माध्यमबाट पढ्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । उक्त निर्देशिकाले दुई महिना रोकिएको शैक्षिकसत्र सुरु गराउन दूर तथा खुला शिक्षा र वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गरिने जनाइएको छ । मन्त्रालयले निर्देशिका असार १ गतेबाट लागू गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकाय तथा…


नेपालमा १८११ जनामा कोरोना सङ्क्रमण भएको पुष्टी, अहिलेसम्म २२१ जना संक्रमित निको…

काठमाडौं: नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या १ हजार ८ सय ११ पुगेका । आज मात्र विभिन्न…

गैरआवासीय नेपाली संघ (एआरएनए) पोर्चुगलका अध्यक्ष गैरेलाई सामाजिक सम्मान

पोर्चुगल: गैरआवासीय नेपाली संघ (एआरएनए) पोर्चुगलका अध्यक्ष तिलक गैरेलाई ट्वान्टी फोर न्युजप्रेस डट कम तथा एपीवान…

बाँकेको ठुरियामा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ जना घाइते मध्ये…

बाँकेः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-२ ठुरियामा सवारी दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ ।…


नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ सय ६७ पुग्यो, निको हुनेको संख्या २ सय २०

काठमाडौं: नेपालमा आइतबार एकै दिन १ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो । रौतहटमा २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोट र दैलेखका १८/१८, सप्तरी राजगढका १२ जना, सर्लाहीका १० जना, बाँकेका […]

रौतहटमा प्रहरीद्वारा १२ राउण्ड हवाई फायर, कोरोना संक्रमितलाई आइसोलेसनमा लान खोज्दा झडप

रौतहट: रौतटहको इशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा शुक्रबार बिहान स्थानीय र प्रहरीबीच झडप भएको छ । इशनाथ नगरपालिका वाड नं. ७ जोकाहामा स्थानीय र प्रहरीबीच झडप भएको…

नेपाली सेनाद्वारा भारतीय सञ्चारमाध्यमको खण्डन गर्दै विज्ञप्ती जारी, सरकारको निर्देशन पालना गर्न कटिवद्ध…

काठमाडौं: नेपाली सेनाले नेपालको संविधान अनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ । बिहीबार राति विज्ञप्ति जारी गर्दै भारतीय दुई वटा सञ्चारमाध्यमले लेखेका खबरको खण्डन गर्दै सेनाको जनसम्पर्क…

कोरोना भाइरसका कारण ललितपुरमा एक जनाको मृत्यु, नेपालमा संक्रमितको संख्या ९ सय नाघ्यो

ललितपुरः कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । ललितपुरको किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका ललितपुर महानगरपालिका २२ का ५५ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले…

कोरोना भाइरसको संक्रमण दक्षिण एशियाली मुलुकमा बढ्दै, नेपालसहित सार्क मुलुकमा आशिंक बाहेक लकडाउन…

एजेन्सीः विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेलमा दक्षिण एशियाली (सार्क) मुलुकमा पनि यसको प्रभाव बढ्दै गएको छ । सार्क मुलुकमध्ये भारतमा सबैभन्दा बढी मानिस कोरोनाको संक्रमणबाट संक्रमित भएका छन् भने…


विदेश:
सबै

कोरोना महामारीबाट विश्वभर ३ लाख ६७ हजार भन्दा बढीको मृत्यु

एजेन्सीः कोरोना भाइरस महामारीबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६७ हजार १ सय ४९…


भेटवार्ता:
सबै

पार्टीभित्रका समस्याहरुलाई पार्टीभित्रै बसेर समाधान गरेर लिएर जानुपर्छ

दिनानाथ शर्मा नेता, नेपाल कम्युनिष्ट पार्टफ (नेकपा) – हिजो तपाईंहरुले के के कुरा गर्नुभयो…


आर्थिक:
सबै

लघु र घरेलु साना उद्यमका लागि राष्ट्र बैंकले ल्यायो १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधान

काठमाडौं: नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधान सहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो । बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष […]

मोबाइल एपमार्फत सिटिजन लाइफ इन्स्योरेन्सको आफ्नो विवरण आफै हेर्न सकिने

काठमाडौं: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको…

ग्लोबल आइएमई बैंकद्वारा फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । बैंकका नायव महाप्रबन्धक…

नेपाल आयल निगमले घटायो हवाई इन्धनको मूल्य

काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आन्तरिक तर्फ प्रतिलिटर १० रुपैयाँ र…

बाँकी समाचार...
मनोरञ्जन:
सबै

रहेनन् वरिष्ठ गीतकार रत्नशम्शेर थापा

काठमाडौं: वरिष्ठ गीतकार रत्नशम्शेर थापाको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको छ । ८३ वर्षीय थापाको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । अहिले उहाँकको शव नर्भिक अस्पतालमै रहेको…

खेलकुद:
सबै

भिडियो कन्फ्रेन्स मार्फत एन्फाको कार्यसमिति बैठक, ७० करोडको बजेट प्रस्तुत, थापा कारबाहीको बिषय अनुमोदन

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि सोमबार बसेको कार्यसमिति बैठकले प्रसाशनिक खर्च लगातका बिषयमा ७० करोड माथिको बजेट पारित गरेको छ । एन्फाका कोषाध्यक्ष रबिन्द्र जोशीले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक बजेट ७० करोड ४१ लाख १९ हजार ६ सय ८५ बिनियोजन गरी पेश गरे । यस्तै ललितपुर जिल्ला फुटबल संघका […]

अखबार TV भिडियो