नेपाल-चीन रसुवागढी नाका पुनः सञ्चालनमा आउने

  काठमाडौं: नेपाल-चीनबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी भएसँगै कोरोना भाईरसका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालयले जानकारी दिएको छ ।   हिमपात, पहिरो र कोरोना भाईरसका कारण गत पुस १४ देखि  बन्द नाका सोमबार बिहान ८ बजेदेखि सञ्चालनमा आउने भएको छ । नाका सञ्चालन प्रोटोकल […]

बालुवाटार बैठकमा ओली-दाहाल वार्ता आज पनि निष्कर्षविहीन

काठमाडौं: सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बसेको बैठक पनि निष्कर्षविहीन बनेको छ । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा वार्ता भएरपनि कुनै निष्कर्षमा नपुगेको बालुवाटार स्रोतले जनाएको छ । विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच भएको आइतबार भएको वार्ता पुनः भोलि बस्ने गरी सकिएको छ […]

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौं: आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुवा सरह सम्मान गर्ने प्रचलन छ । गुरु […]



समाचार:
सबै

नेपाल-चीन रसुवागढी नाका पुनः सञ्चालनमा आउने

  काठमाडौं: नेपाल-चीनबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी भएसँगै कोरोना भाईरसका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालयले जानकारी दिएको छ ।   हिमपात, पहिरो र कोरोना भाईरसका कारण गत पुस १४ देखि  बन्द नाका सोमबार बिहान ८ बजेदेखि सञ्चालनमा आउने भएको छ । नाका सञ्चालन प्रोटोकल […]

२९४ जना थप सहित कोरोना संक्रमितको संख्या १५…

  काठमाडौं: नेपालमा विगत २४ घण्टामा २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको…

यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने

काठमाडौँ: आइतबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ को परीक्षा नगर्ने निर्णय गरेको छ । कक्षा १० को…

प्रतिपक्षले जिम्मेवार भूमिका खेलोस्: सुवास नेम्वाङ

काठमाडौं: सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता एवं स्थायी समिति सदस्य सुवास नेम्वाङ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका…

बालुवाटार बैठकमा ओली-दाहाल वार्ता आज पनि…

काठमाडौं: सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज…

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट…

काठमाडौं: आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र…

भोलिदेखि सार्वजानिक यातायात सञ्चालन हुने समाचार…

  काठमाडौं: असार २१ गतेबाट सार्वजानिक यातायात संचालन हुने समाचार गलत भ€एको सार्वजानिक यातायात केन्द्रीय महासंघ…

बाँकी समाचार...

होटल अन्नपूर्णमा एक कर्मचारीलाई कोरोना पोजेटिभ, सजगता अपनाउन सूचना जारी

होटल अन्नपूर्णमा कार्यरत आधिकारिक तथा क्रियाशिल युनियनद्वारा कामदार तथा कर्मचारीलाई राहत वितरण

ललितपुरको खोकनामा प्रहरी र स्थानीयबीच झडप, ढुंगामुढाबाट केही प्रहरी घाइते

बझाङ पहिरो : ४ जनाको शव भेटियो ३ जना अझै सम्पर्कविहीन

नेकपाको स्थायी कमिटी बैठक स्थगित, शीर्ष तहमा विवाद, बैठक असार २२ गते…

पार्टी एकताको मर्म अनुरुप अघि बढ्न सक्ने नेकपा अध्यक्षद्वयको संकेत

चौबीस घण्टामा थप ७ सय ४० कोरोना संक्रमित भेटिए, कुल संक्रमित संख्या…

राष्ट्रपति र प्रधानमन्त्रीले भने- तत्काल कुनै अध्यादेश आउँदैन

नेकपा स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित

ओली सरकार अब ६ महिनासम्म नडगमगीने

एक घन्टाको कुराकानी पछि बालुवाटार फर्किए प्रचण्ड

फोटो समाचार:
सबै

२९४ जना थप सहित कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

  काठमाडौं: नेपालमा विगत २४ घण्टामा २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका छन् भने विगत २४ घण्टामा १३२ सहित हालसम्म ६ हजार ५४७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको मन्त्रालयले जनाएको छ ।


ओली-दाहाल निर्णायक वार्ता आज, फुटको संघारमा नेकपा

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल…

होटल अन्नपूर्णमा कार्यरत आधिकारिक तथा क्रियाशिल युनियनद्वारा कामदार तथा कर्मचारीलाई राहत वितरण

काठमाडौं: होटल अन्नपूर्णमा कार्यरत आधिकारिक तथा क्रियाशिल युनियनहरुद्वारा सबै तहका कामदार तथा कर्मचारीहरुलाई राहत वितरण गरेको…

ललितपुरको खोकनामा प्रहरी र स्थानीयबीच झडप, ढुंगामुढाबाट केही प्रहरी घाइते

  काठमाडौं: ललितपुरको खोकनामा धान रोपाइँ गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका…


बझाङ पहिरो : ४ जनाको शव भेटियो ३ जना अझै सम्पर्कविहीन

बझाङ: बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान करिब २ बजेतिर गएको पहिरोमा १७ घर बगाएको छ। पहिरोमा पुरिएका ४ जनाको शव भेटिएको छ भने सम्पर्कविहीन ३ जनाको खोजिकार्य जारि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न […]

यातायात व्यावसायी तथा मजदुरद्वारा सरकारलाई सात बुँदे ध्यानाकर्षण

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न असहज अवस्थाले यातायात व्यावसाय ठप्प रहेका कारण समस्या बढ्दै गएको र सरकारले आफूहरुको लागि राहतको प्याकेज नल्याएको  सार्वजनिक यातायात व्यावसायी तथा मजदुरहरुले…

पेशागत ग्यारेन्टीका लागि पत्रकार महासंघद्वारा विरोध प्रदर्शन, शनिबारबाट सञ्चारगृहमा धर्ना र घेराउ कार्यक्रमको…

काठमाडौं: श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बिना तलब…

देशभर आज, भोलि र पर्सि धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी…

काठमाडौं: मौसम पुर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेश…

नेकपा स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित

  काठमाडौं: प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको बढ्दो टकरावका कारण पार्टी विभाजनको खतरा देखिएको छ ।   शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डका साथै…


विदेश:
सबै

अमेरिका, बेलायत र अस्ट्रेलियामा फेरि लकडाउन घोषणा, विश्वभर कोरोना संक्रमितको संख्या १…

एजेन्सीः विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८५ हजार १ सय ५२ पुगेको छ…


भेटवार्ता:
सबै

पार्टीभित्रका समस्याहरुलाई पार्टीभित्रै बसेर समाधान गरेर लिएर जानुपर्छ

दिनानाथ शर्मा नेता, नेपाल कम्युनिष्ट पार्टफ (नेकपा) – हिजो तपाईंहरुले के के कुरा गर्नुभयो…


आर्थिक:
सबै

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले एनएमबि बैंकलाई दोस्रो पटक कर्जा दिँदै

काठमाडौं: अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले एनएमबि बैंकलाई कर्जा दिने भएको छ । अमेरिकी २५ मिलियन डलर कर्जाको लागि एनएमबि र आइएफसीबीच समझदारी भएको छ । एनएमबिले दुई बर्षको अवधिमा लगातार दुई पटक आइएफसीबाट कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको छ । यो बैदेशिक लगानी हालको परिदृश्यमा बाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी […]

डिजिटल भुक्तानी सेवाका लागि ग्लोबल आइएमई बैंक र सेलपेबीच सहकार्य

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्द्ध गर्नका लागि नेपाल राष्ट्र…

गरिमा बैकद्वारा ऋणीलाई असार महिनाको ब्याज रकममा छुट

काठमाडौं: कोरोनाभाइरसको कारण देशव्यापी बन्दाबन्दीको यो अवस्थामा गरिमा विकास बैकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक…

आनी छोईङ डोल्मा फाउण्डेसन तथा प्रारम्भ सामाजिक संस्थाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं: आनी छोईङ डोल्मा फाउण्डेसन तथा प्रारम्भ सामाजिक संस्थाले नेपाल रेडक्रसलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ…

खेलकुद:
सबै

बायर्न म्युनिखलाई जर्मन कप फुटबलको उपाधि

एजेन्सीः बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । लेवरकुसनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे । लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक […]

अखबार TV भिडियो