नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह


काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आश्विन २ गते शुक्रबारसम्म आवेदन दिन आग्रह गरेको छ ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: