कोरोना संक्रमित ४६ दिनको शिशुको मृत्यु:  त्रिवि शिक्षण अस्पताल

२०७७, १८ असार बिहीबार १५:१०


 

काठमाडौं:  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना संक्रमित ४६ दिनको शिशुको मृत्यु भएको टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले जानकारि दिए ।

 

म्याग्दी घर भएको उक्त शिशुको घाँटीमा समस्या देखिए पछि ३ साता अघि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि  भर्ना भएको र शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएसंगै कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार साँझ ४ बजे उक्त शिशुको मृत्यु भएको डा दासले जानकारी दिए


र यो पनि...

देशभर भगवान् श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

उपत्यकामा अतिआवश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द, नीजि सवारीमा जोर-बिजोर प्रणाली लागू गर्न माग

नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

विज्ञानदेव पाण्डे नेपाली सेनाका सहायक रथीबाट उपरथीमा बढुवा

भदौ १५ गतेसम्म पुनः यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णय, सीमा नाकामा थप कडाई गरिने

राष्ट्रिय वाणिज्य बैंकको खाँदबारीमा एक्सटेन्सन काउन्टर शुरु

पानीको माग गर्दै रुद्री पुजा

इसेवा एपबाट रकम पठाउँदा ५५ रुपैयाँ क्यासब्याक

देशभर कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुग्यो


Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: