एमसिसिको जय जय गर्नुभन्दा पहिला यि कुराहरू बुझौं

२०७७, ४ असार बिहीबार ०९:५२


खास गरि प्रथम विस्व युद्ध पश्चात र दोश्रो विस्वयुद्ध ताका आविस्कार गरेको आणाबिक हतियार एटम बमसँगै चुलिएको आणाविक शक्ति राष्ट्र अमेरिका रुस र युरोपेली मुलुकहरुले एरियाली राष्ट्रहरु कम्बोडिया, कोरिया, लाओस, भेयतनाम, म्यानमार, जापन, कोसोभो, कार्गिल, इण्डोनेसिया, आदि लगायत र अन्य धेरै मुलुकमा सितयुद्धको नाममा करोडौ करोड एसियनहरुको नरसंहार मात्रै गरेनन् पुरै एसियनहरु यो संसारबाट मास्नु पर्छ भन्ने अभियान नै थियो र यहुदीहरुलाई पनि अमेरिकी र जर्मनका तानासाह एडल्फ हिटलले पुरै मारेर सक्ने ठुलो अभियान नै चलाएको र बल्ल बल्ल हिटलरको मृत्यु पश्चात इजरायलमा बस्न र बाच्न सकेका हुन मात्रै हैन यिनिहरु पुरै जातिवादी, धार्मिक भेदभाव गर्ने नसलवादी हुन र आईएनजिओको नाममा गरिबी निवारण र शिक्षा चेतना र वातावरण भन्दै अफ्रिकी मुलुकमा बाइवल बोकाएर अफ्ना एजेन्टहरु पठाएर गरिएको योजनाबद्ध युद्ध र गृहयुद्धको पृष्टभुमिबाट थुप्रै चरित्र नियाल्न सकिन्छ ।

अर्को कुरा यिनिहरु भन्दा राक्षशी चरित्रको मानव यो धर्तीमा अरु कोही छैनन् । शिक्षा चेतना र यिनिहरु बिचको शक्ति सन्तुलन राख्नका कारण मात्रै यिनिहरु सभ्य र शान्त भएका हुन् किनकी खैरा छाला भएकाहरुले र यि नै नसल भएकाहरुले आजसम्मको मानव इतिहासमा अत्यन्तै कुरर युद्ध र आतंक मच्चाएका छन् । यिनिहरु भन्दा नसलवादी अरु कोही छैनन् । यिनिहरुले गर्दा नै संसारमाभरमा ठुला ठुला युद्ध भएको हो । नर संहार भएको हो । वातावरण बिनास भएको हो । अशान्ति भएको हो । देशहरु कम्जोर गरिब परनिर्भर भएको हो । मानिसलाई पशु सोसरह किनबेच गर्ने र पशुलाई भन्दा पनि निर्माम र अमानविय ब्यावाहार देखाउने यि नै नसलका खैरो गोरो छाला भएकाहरु छन । यस्ता निर्दयी अहंकारी नसलका मानवले आज संसारमा प्रजातन्त्र सिकाउँदै हिडेको खेख्दा मलाई अचम्म लाग्छ । पुँजीवाद भनौ या साम्यवादका प्रबर्तक पनि यिनैहरु हुन (पुँजीवाद स्वार्थी र सोशकी छ र साम्यवाद रोमान्टिक कल्पना हुन) । बिध्वंसकारी आनबिक हतियार बनाउने पनि यि नैहरु हुन, ठुला ठुला र शक्तिशाली हतियार बनाउने र बेच्ने पनि यिनिहरु नै हुन, सम्भवत कोरोना बनाउने र फैलाउने पनि यि नै हुन सक्छ, यिन्ले थुप्रै जैबिक हतियार बनाइ सकेका छन् त्यसैले नहोला भन्न सकिन्न ।

एसिया र अफ्रिकी देशहरुमा बिभिन्न युद्ध गराउने योजनाकार र षडयन्त्रकारी पनि यिनिहरु नै हुन, वातावारण तहसनहस बनाउने रासायिनिक पदार्थ उत्पादन गरेर संसार भर फैल्याउने पनि यिनिहरु नै हुन, अर्कोको देशका प्राकृतिक श्रोतमा कब्जा जमाउने यिनिहरु नै हुन, संसार भरका देशहरुलाई उपनिवेश बनाउने पनि यिनै अमेरिका र युरोपिएनहरु हुन, पाप र अपराधका जड शुत्रवाद पनि यिनै हुन । पुँजीवादको बिकास गराएर संसार भरको श्रम शोषण गर्ने र प्राकृतिक श्रोतको दोहोन गर्ने पनि यिनिहरु नै हुन । संसारमा आजसम्म जति पनि युद्ध र आतंक फैलिएको छ यि सबैका योजनाकारहरु पनि यिनिहरु नै हुन । नेपालमा एनजिओका नाममा आएर यहाँका प्राकृतिक श्रोतको जासुसी गर्ने, राजनितिक हस्तक्षेप गर्ने गराउने पनि यिनिहरु नै हुन, भारतलाई उचालेर, उग्र बनाएर भारतलाई उस्काउने द्वन्द्व गराउन छिमेकी राष्ट्रहरुसँग सत्रुता मात्रै बढाउन उक्साउने र नेपालको सिमाना मिच्न लगाउने योजनाकार पनि ब्रिटिसका एम फाइब एम सिक्स, र अमेरिकी जासुसी संस्थान सिआर्इंए हुन भन्दा फरक नपर्न सक्छ (आज भारतका कुनै पनि मित्रराष्ट्रसँग राम्रो सम्बन्ध छैन र भारतका जासुसी सस्था रिसर्च एण्ड एनालाइसिस विंग्स अर्थात रअ पनि ब्रिटिसले नै खडा गरि दिएको हो) ।

मिलेर बसेका हाम्रा नेपालीहरुलाई जात, बर्गा, धर्म र थिचोमिचोको नाममा युद्ध र गृहयुद्ध गराउन खोज्ने पनि यिनिहरु नै हुन धन्न हामी यसको चक्रब्युमा फसेका छैनौ । यि मात्रै हैन आज यस धर्तीमा जतिपनि वातवरण र मानव सभ्यतामा बिभिन्न खतरा भएको छ ति सबैका जड वा जिम्मेवार पनि यिनिहरु नै हुन । संसार भरमा आफ्नो दा दागिरी जमाएर सबै बिस्वलाई सधै थर्कमान बनाइ राख्ने पनि यिनिहरु नै हुन, प्रथम र दोश्रो विस्वयुद्ध गराउने त झनै यिहरु नै हुन, संसारमा आज सम्म पश्चिमाहरु खाख गरी अमेरिका र युरोपेलीले कुन देशलाई के फाइदा दिन सकेका छन ? प्रश्न ।

एसिया र अफ्रिकी देशहरुमा बिभिन्न युद्ध गराउने योजनाकार र षडयन्त्रकारी पनि यिनिहरु नै हुन, वातावारण तहसनहस बनाउने रासायिनिक पदार्थ उत्पादन गरेर संसार भर फैल्याउने पनि यिनिहरु नै हुन, अर्कोको देशका प्राकृतिक श्रोतमा कब्जा जमाउने यिनिहरु नै हुन, संसार भरका देशहरुलाई उपनिवेश बनाउने पनि यिनै अमेरिका र युरोपिएनहरु हुन, पाप र अपराधका जड शुत्रवाद पनि यिनै हुन । पुँजीवादको बिकास गराएर संसार भरको श्रम शोषण गर्ने र प्राकृतिक श्रोतको दोहोन गर्ने पनि यिनिहरु नै हुन । संसारमा आजसम्म जति पनि युद्ध र आतंक फैलिएको छ यि सबैका योजनाकारहरु पनि यिनिहरु नै हुन ।

फिजिमा महायुद्ध जहाँ मानिसले मान्छे मार्दै पकाउदै खान लगाउने पनि यिनिहरु नै हुन, जापनको हिरोसिमा र नागासाकिमा एटम बम खसाल्ने पनि यिनिहरु नै हुन, अमेरिकी र युरोपेली दुबैको चरित्रको कुरा गरिरहेको छु म, दोश्रो विस्वयुद्धमा कन्सन्ट्रेसन क्याम्प बनाएर बिषालू ग्यास च्याम्बरमा लाखौ लाख मानिसलाई मार्ने पनि यिनिहरु नै हुन जुन एक नर्क भन्दा डरलाग्दा थिए । अर्को बुझ्नु पर्ने कुरा १९१४ पश्चात युरोपेली आप्राबासी नै अमेरिकीहरु हुन । यिनिहरु निर्मम छन, निर्दयी छन, पापी छन, अपराधिहरु हुन, यिनिहरु भन्दा राक्षशी यो संसारमा मानव मात्र हैन अरु कुनै प्राणीहरु छैनन । यिनिहरुका देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ, उज्यालोमा आएर अन्धाकारमा आफ्नो चरित्र देखाउने अघिबाट मुसुक्क हाँसेर पछिबाट छुरा रोप्ने खुंखार अपराधिहरु खैरा छालाभएका अमेरिकी र युरोपेलीहरु नै हुन । अमेरिका र युरोपेली देशले आजसम्म कुन देशलाई तेस्तो निस्वार्थ सहयोग गरेको एक मात्र उदाहरण छ ? कहाँ छ यिनिहरुको सत्कर्म ? के बुझेका छन् यि गबारहरुले र एमसिसि पास गराउन खोज्दै छन ।

नेपालको प्राकृतिक श्रोत पुरै बन्द गराउन लगाउने यि नै हुन जस्का कारण हरियो बन नेपालको धन हुन सकेन, कृषि प्रधान देश कृषि प्रधानै बन्न सकेन, नदी नाला बेच्न लागाए दालालहरुलाई, उद्योग धन्दा कलकारखाना बेच्न र बन्द गराउन लगाए, खनिज तत्व नेपालले चलाउन सक्दैन, कन्जरभेसन, राष्ट्रिय निकुन्ज, चुरेभावर र सामुदायिक बनको नाममा प्रकृतिक श्रोत चलाउन पुरै प्रतिबन्ध गराएर दुइ चार हजार स्याल र बाँदरका लागि बिसाल जमिनको हिस्सा थुन्न लगाए, ८० लाख नेपाली बिदेश पठाएर लाखौ लाख युवाहरुलाई देश निकाला गर्न बाध्य बनाउने षडयन्त्रकारी पनि यिनै हुन । नेपालको राजपरिवार हत्यामा यिनैको हात छ भन्ने शंका गरेका छौ, जननेता मदन भण्डारीका हत्यारा पनि यिनिहरु हुन भन्ने शंका नेपाली जनताले गरेका छन, माओवादी जनयुद्ध पनि यिनैको उक्साहटमा भएको हुन सक्छ भन्न शंका नेपाली जनताले गरेका छन ।

नेपालको शिक्षातन्त्र काम नलाग्ने आधुनिक दास उत्पादन गर्ने पाठ्य पुस्तक बनाउन लगाउने पनि यि नै हुन भन्ने छ । नेपालको अर्थतन्त्र कहिल्यै उस्कन नदिने र काम नलाग्ने शिक्षित जमात पैदा गराउने र प्राकृतिक श्रोत चलाउन नदिने पनि यि नै हुन । माओवादीलाई उचालेर जातिय र धार्मीक मुद्धा उचालेर भण्डै गृहयुद्ध गराएका थिए यिनले । यि र यस्ता हजारौ लाखौ उदाहणहरु हेर्दा हेर्दै एमसिसि पास गराउनु अझ संसदबाटै भन्दा अचम्म लागेको छ । अचम्म पनि मान्नु पर्दैन यि सत्तमा बसेका जुन सुकै पार्टीका हुन यि सबै नै यि नै सिआईए र अ र युरोपेली युनियनका भत्ता खाएर अमेरिका भरात र युरोपेली युनियनको जासुस गर्ने दालालहरु नै हुन सत्तामा पुग्ने पनि, भन्दा अनौठो मान्नु पर्दैन यिनिहरु सबै जसो यिनैका पैसा खाएर राजनीति गर्ने दालालहरु हुन एकाद ससत्य राजनितिज्ञ मात्र छन नेपालमा भन्दा फरक पर्दैन ।

अर्को सन्दर्भ यिनिहरुले हाल मध्य एसिया र पश्चिम एसियामा अनकौ बाहनामा खास गरि मुसलमानहरुको बिनास गरिरहेका छन, किन ? किनभने ति देशको खनिज तत्वमा यिन्ले कब्जा जमाउन खोजिरहेका छन र मुसलमानहरुलाई यिन्ले देखि सहदैन, यि पुरै नसलवादी हुन र धार्मिक कटरता छ, रंगभेद, जातिवाद र नसलिए भेदभाव बहुत छ यिनमा यिनिहरु भन्दा उच्चकोटीका कुनै मानव छैनन भन्ठन्छन यिनले । यिनिहरु संसारका अमानव चरित्रका हुन्छन यिन्को मानवता, धर्म र ईश्वर हुँदैन यिन्को केवल बाइवल मात्र हुन्छ अरुको इस्वर हुदेन, यिन्मामात्रै स्वार्थ हुन्छ । मंगलग्रह र चन्द्रमा मा पनि कब्जा जमाइ सकेका छन यिन्ले सक्ने र देख्ने भए स्वर्गमा पनि अरुलाई छिर्न दिदैन थिए यिन्ले कब्जा जमाइ सक्ने थिए देखिन्न भेटिनन र काल्पानिक हुन र मात्रै ।

अफ्रिकाका केही मुलुक शान्त भएपनि त्यहाँ थुप्रै देशमा यिनिहरुले नै अझै गुद्ध गराइ रहेका छन, अफ्रिका नर्क बनाउन लगाउनेहरु यि नै हुन । एसिएन र अफ्रिकनहरुले प्रगती गर्लान र यिनिहरुको काला कतुर्त थाहा पाउलान र सबै मिलेर यिनिहरुलाई ठुलो हुन नदेलान भन्ने ठुलो डर एकातिर छ भने विश्वमा यिनिहरुलाई एक मात्र देशसँग डर छ त्यो हो चीन । हो नेपालमा बसेर चीनको जासुस गर्ने युद्धको तयारी गर्ने चीन र भारत दुबैलाई उक्साएर यि दुई देशबीच युद्ध गराउने एसियाको अर्थतन्त्र कम्जोर बनाउने र अन्तिममा चीनलाई ध्वस्त बनाएपछि भारतलाई सखाप बनाउने भित्री राणनिती स्वरुप नेपाललाई हतियार भण्डारण युद्ध तयारीको अनुसन्धान गर्ने र युद्ध भईहाल्यो भने पहिला चीन तेस्को केही सेकेण्डमा भारतलाई ध्वस्त बनाउने प्रोजेक्ट हो । यति मात्रै हैन नेपालमा रहेका युरानियमा यिन्को ठुलो गिद्धेदृष्टि छ । नेपालमा भएका युरानियम संसारकै उत्कृष्ट गुणस्तरको छ भन्ने यिन्ले उहिल्यै पत्ता लगाइसकेको छ । युरानियमा भन्दा बहुमुल्य तत्व यिन्को लागि अरु यो संसारमा केही छैन जुन नेपालमा प्रशस्त छन् । त्यसैले अनेकौ बाहनामा नेपालभित्र नेपालको कानुन भन्दामाथिबाट छिरेर बिध्वंस गर्ने प्रोजेक्ट हो एमसिसि ।

यिनिहरु देउताको अनुहारमा छिरेर महिसासुर दानबी राक्षस हुन यिन्को ब्यावाहार कुनै पनि देशमा यो भन्दा गतिलो कही छ भने मएमसिसिको बिरोध गर्दिन । संसारका कुन देशलाई अमेरिका र युरोका देशले बिनास्वार्थ मालामाल गराइ दिएको छ ? छ कुनै उहाहरण । अमेरिका उस्कै देशमा दश प्रतिसत बेरोजगर भनेको तिन करोड बेरोजार मानिस छन भने अर्कोको देशलाई बिनकारण गरिबी निवारण भनेर पैसा बाँड्छ भन्ने कुन सत्यता हो ? हालैको दिनमा अमेरिकाले ७६ वटा देशमा आफ्नो सेनाहरु पुर्याईसकेको छ, यस्को मतलव के हो थाह छ ? चीन मात्रै विस्व शक्तिमा नउदाएको भए आज संसारमा शान्ति भन्ने शब्द विर्सन सक्थे र यो सम्भावना धेरै छ । यिन्ले तेश्रो विश्वयुद्धका हजारौ राणनिति बनाईरहेका छन । ति सबै रणनिति सिआईए भन्नेले बनाउँछ र राष्ट्रपतिले लागु गर्छ भन्ने कतिलाई थाह नहुन सक्छ । आज भएको अमेरिकाको हतियार मात्रै प्रयोग भयो भने पृथ्बी पचास पटक प्रलय हुन्छ र यस धार्तीमा कुनै जिबित प्राणी रहँदैन भन्ने कतिलाई थाह छ ?

आफ्नै बलबुता र प्रयास बाट मात्रै देश बन्छ बिना स्वार्थ कसैले कसैलाई पनि केही दिदैन तेसैले नपाल बचाउनु छ भने जाबो पचाँस करोड डलर भनेको केही हैन फिर्ता गरौ र गर्न लगाउ नत्र नेपाल मात्र हैन पुरै एसियालाई खतरा छ भने नेपाल कुनै न कुनै दिन एमसिसि पास गरायो भने नरक बन्छ, बुद्ध सकिन्छ, मानवता रहँदैन, देश खरानी हुन्छ हामी रहँदैनौ आउँदो पुस्ताले श्राप दिन्छ । सकिन्छ एक दिन यो देश । माना दिएर मुरी असुल्ने, ढुंगा दिएर हिरा खोस्ने प्रजेक्ट हो एम सिसि, अमृत भनि बिष पिलाउने बिषको नदी हो एम सिसि । तेसैले बन्द गर ।।।

जय देश


र यो पनि...

कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च, विश्वकै ठूलो शालीग्राम शिला डुब्यो

धुँवा रहित उद्योग संचालन: धुनिवेशी नगरपालिका

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ सहित

सक्रिय मनसुनका कारण देशभर ३३ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता, सचेत रहन  जल तथा मौसम विभागको आग्रह

अविरल वर्षाका कारण सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव, सतर्कता अपनाउन खतराको संकेत रातो बत्ती बालियो

पहिरोमा परि पोखरामा ६ जनाको मृत्यु, ११ जना घाइते, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयद्वारा घाइतेको उद्धार

प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि म्यान्चेष्टर युनाईटेडको शानदार जित

ला लिगामा एथ्लेटिको बिल्बाओमाथि सेभिल्लाको जित


Leave a Reply

Your email address will not be published. Required fields are marked *