1. Home
  2. /
  3. विदेश
  4. /
  5. इन्डोनेसियाको पश्चिमी प्रान्तमा भ्रम...

इन्डोनेसियाको पश्चिमी प्रान्तमा भ्रम फैलाउन खोजेको भन्दै सरकारद्वारा इन्टरनेट सुविधामा कटौती

२०७६, ४ भाद्र बुधबार ०९:०५


एजेन्सी: इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।

पश्चिमी पापुरालाई दुई भागमा विभाजन गरेको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले बल प्रयोग गर्दा कयौं घाइते भएको समाचारमा जनाइएको छ । आन्दोलनकारीले शान्तिपूर्ण र्‍याली गर्ने तयारी गरेपछि थप सुरक्षाकर्मी परिचालन गरीएको हो ।

सरकार विरोधी गतिविधिहरु बढ्न थालेपछि इन्डोनेसिया सरकारले इन्टरनेट सुविधा कटौती गर्न थालेको छ । आन्दोलनकारीहरुले इन्टरनेटमार्फत भ्रम फैलाउन खोजेको भन्दै त्यसलाई नियन्त्रण गर्न खोजिएको सञ्चार तथा सूचना मन्त्रालयले जनाएको छ ।


र यो पनि...

आर्सनल र वाट्फोर्डले खेले बराबरी

त्रिदेशीय टी-ट्वान्टी क्रिकेट श्रृंखला अन्तर्गतको तेश्रो खेलमा अफगानिस्तान विजयी

हङकङमा जारी प्रदर्शनले उग्र रुप लिँदै, प्रदर्शनकारीमाथि पेट्रोल बम र पानीको फोहरा प्रहार

भारतको आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३० जना बेपत्ता

कोशी सम्झौता कार्यान्वयन गर्न माग गर्दै किसानहरुले सुरु गरेको रिले अनसनको एक महिना पुरा

नागरिकता विवादित विधेयकबारे नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल

सोमबार मध्यरातबाट पाँच साताका लागि बेलायती संसद् निलम्बन

आयरल्यान्डलाई हराउँदै जर्मन युरोकप छनोटको शीर्षस्थानमा उक्लियो

बेल्जियमको सानदार जित, स्कटल्याण्ड बाहिरियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *