1. Home
  2. /
  3. विदेश
  4. /
  5. अफगानिस्तानको कान्दाहारमा तालिबानको आक्रमणमा...

अफगानिस्तानको कान्दाहारमा तालिबानको आक्रमणमा परि ६ सुरक्षाकर्मीको मृत्यु

२०७६, २१ असार शनिबार ०९:१८


एजेन्सी: अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्दमा भएको झडपमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । कन्दाहार प्रान्तको मिवान्द जिल्लामा रहेको बजारस्थित एक प्रहरी चौकीमा तालिबान लडाकुको समूहले गरेको आक्रमणपछि भएको झडपका क्रममा अरु ४ सुरक्षाकर्मी घाइते भएका छन् । झपडको क्रममा तालिबान लडाकू तर्फपनि हताहती भएको तर यस यकिन सङ्ख्या भने प्राप्त नभएको अधिकारीले जनाएका छन् । घटनाबारे तालिबानले भने कुनै टिप्पणी गरेको छैन ।


र यो पनि...

नेकपा सचिवालय बैठक बस्दै, बैठक केन्द्रीय विभाग प्रमुख, उप्रमुख, जिल्ला इन्चार्ज र सह-इन्चार्ज लगायतका नेतृत्वको टुंगो लगाउने विषयमा केन्द्रीत

बंगालको खाडीबाट आएको जल वाष्प युक्त हावा र स्थानीय वायुको प्रभावले पूर्वी र मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि पुलिस र ब्रिगेड ब्वाईज भिड्दै

इटालियन क्लब फियोरेन्टिनामाथि आर्सनलको को प्रभावशाली जित

ईन्टरनेश्नल च्याम्पियन्स कपमा म्यानचेष्टर युनाईटेडद्वारा ईन्टर मिलान १-० गोल अन्तरले पराजित

ईरानी नियन्त्रणमा रहेका आफ्ना १८ नागरिक छोड्न भारतको आह्वान

विप्लवका उपत्यका इन्चार्ज माईला लामा काठमाडौंको काँडाघारीबाट समातिए

मनसुनमा रमाइलो मोजो ।

कथाकार धर्म सापकोटाको `बाटो´ प्रकाशनको तयारीमा


Leave a Reply

Your email address will not be published. Required fields are marked *