1. Home
  2. /
  3. गयालेरी, फोटो समाचार, ब्रेकिङ न्युज, मुख्य खबर, समाचार
  4. /
  5. उर्लियो जनसागर सरकारले ल्याएको...

उर्लियो जनसागर सरकारले ल्याएको गुठी विधेययक विरुद्ध {तस्बीरमा विद्येयक विरुद्धको जुलुस}

२०७६, ४ असार बुधबार १७:१०


काठमाडौं: सरकारले ल्याएको गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर आइपुगेको थियो । हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए ।

{फोटोफिचर सहित}

 

 

 

 

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *