1. Home
  2. /
  3. आर्थिक, बैंक/विमा
  4. /
  5. बैंक अफ काठमाडौंको थप...

बैंक अफ काठमाडौंको थप दुई नयाँ शाखा संचालनमा

२०७६, २ असार सोमबार ०९:०६


काठमाडौं: बैंक अफ काठमाडौंले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप एक्टेन्सन काउण्टर विस्तार गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरबाट बैंकले एक्टेन्सन् काउण्टरको सेवा थालनी गरेको छ ।

त्यसैगरी, बैंकले थप दुई नयाँ शाखा कार्यालय पनि संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले ७८ औं शाखा कार्यालय लम्जुङको सुन्दरबजारमा र ७९ औं शाखा कार्यालय बुधबारेमा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।


र यो पनि...

कंगोमा युगान्डाली विद्रोही समूहद्वारा १४ जना सर्वसाधारणको हत्या

सन्दीप लामिछानेको टोली कर्नाटका टुसकेर्सको विजयी सुरुवात

अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर सहित चार खेलाडी बर्खास्त

नेपालले हङकङलाई जितका लागि दियो २१८ रनको लक्ष्य

मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिनको टोली विजयी

श्रीलंकामा राष्ट्रपति चुनावका लागि मतदान जारी

फ्रान्समा अत्याधिक हिमपात, एक जनाको मृत्यु, झण्डै तीन लाख घरमा विद्युत सेवा अवरुद्ध

अर्जेन्टिनालाई सुपरक्लासिकोको उपाधि

पहिलो पटक फिनल्याण्ड युरोकपमा छनोट


Leave a Reply

Your email address will not be published. Required fields are marked *