1. Home
  2. /
  3. आर्थिक, बैंक/विमा
  4. /
  5. गोल्डेन हस्पिटल बिराटनगरमा सिटिजन्सका...

गोल्डेन हस्पिटल बिराटनगरमा सिटिजन्सका ग्राहकलाई विशेष छुट

२०७६, २ असार सोमबार ०९:०५


काठमाडौं: सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल बिराटनगर बीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


र यो पनि...

नेकपा सचिवालय बैठक बस्दै, बैठक केन्द्रीय विभाग प्रमुख, उप्रमुख, जिल्ला इन्चार्ज र सह-इन्चार्ज लगायतका नेतृत्वको टुंगो लगाउने विषयमा केन्द्रीत

बंगालको खाडीबाट आएको जल वाष्प युक्त हावा र स्थानीय वायुको प्रभावले पूर्वी र मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि पुलिस र ब्रिगेड ब्वाईज भिड्दै

इटालियन क्लब फियोरेन्टिनामाथि आर्सनलको को प्रभावशाली जित

ईन्टरनेश्नल च्याम्पियन्स कपमा म्यानचेष्टर युनाईटेडद्वारा ईन्टर मिलान १-० गोल अन्तरले पराजित

ईरानी नियन्त्रणमा रहेका आफ्ना १८ नागरिक छोड्न भारतको आह्वान

विप्लवका उपत्यका इन्चार्ज माईला लामा काठमाडौंको काँडाघारीबाट समातिए

मनसुनमा रमाइलो मोजो ।

कथाकार धर्म सापकोटाको `बाटो´ प्रकाशनको तयारीमा


Leave a Reply

Your email address will not be published. Required fields are marked *