1. Home
  2. /
  3. गयालेरी, फोटो समाचार
  4. /
  5. मिडिया काउन्सिल विधेयक खारेजीको...

मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै पत्रकारको प्रदर्शन [फोटो फिचर]

२०७६, ३ जेष्ठ शुक्रबार १३:५५


काठमाडौं: संसद्‌मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज (शुक्रबार) पत्रकारहरुले आफ्ना सञ्चार साधनसहित प्रदर्शन गरेका हुन् । विधेयकका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलित छ । काठमाडौंबाहिर पनि आज जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन भएका छन् ।

 

 

 

 

 

 

 


र यो पनि...

नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने दवाव

नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाडौँमा सुरु हुँदै

आवश्यक गृहकार्य नपुगेको भन्दै मंगलबार स्थगित भएको नेकपाको सचिवालय बैठक आज पुन: बस्दै

इन्डोनेसियाको पश्चिमी प्रान्तमा भ्रम फैलाउन खोजेको भन्दै सरकारद्वारा इन्टरनेट सुविधामा कटौती

टेकबहादुर-विष्णुमाया सुनुवार स्मृति पुरस्कार महेश मुखियालाई प्रदान [फोटो फिचर]

जन आकाश मिडियाको १२औं वार्षिकोत्सव सम्पन्न

ईंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिए

आर्सनलको कठिन जित

लिभरपुलको लगातार दोस्रो जित


Leave a Reply

Your email address will not be published. Required fields are marked *