1. Home
  2. /
  3. आर्थिक, बैंक/विमा
  4. /
  5. एनआईसी एशिया र भाटभटेनी...

एनआईसी एशिया र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

२०७६, २५ बैशाख बुधबार १५:२४


काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच रेमिटेन्स सम्झौता भएको छ । स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम यस बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र सुलभ रुपमा ग्राहकहरूले भुक्तानी पाउने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।


र यो पनि...

किराती परम्परा अनुसार कलाकारद्वय पुर्खाजित र ज्योतीले कसे लगनगाँठो

राष्ट्रिय वाणिज्य बैंकको शाखा सुनसरीको पानवारीमा सञ्चालन

मेगा बैंकको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा

कुमारी बैंकका ग्राहकलाई निदान हस्पिटलमा छुट

सानिमा जेनरल इन्स्योरेन्स र ज्योति विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

‘प्रेस जगतमा अराजकता छ’: नेकपा अध्यक्ष दाहाल

अर्थमन्त्रीद्वारा संसद्‌मा आर्थिक सर्वेक्षण प्रस्तुत {आर्थिक सर्वेक्षण प्रतिवेदनको पूर्णपाठ}

नरेन्द्र मोदीले बिहीबार विधिवत रुपमा दोस्रो कार्यकाल सम्हाल्दै

च्याम्पियन युभेन्ट्स साम्पडोरियासँग पराजित


Leave a Reply

Your email address will not be published. Required fields are marked *