1. Home
  2. /
  3. आर्थिक, बैंक/विमा
  4. /
  5. कालीमाटीमा सिद्धार्थ बैंकको नयाँ...

कालीमाटीमा सिद्धार्थ बैंकको नयाँ शाखा

२०७६, २५ बैशाख बुधबार १५:२३


काठमाडौं: सिद्धार्थ बैंकले काठमाडौंको कालीमाटीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य माननीय जीवन राम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रुपमा भएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा दिँदै आएको छ ।


र यो पनि...

नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने दवाव

नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाडौँमा सुरु हुँदै

आवश्यक गृहकार्य नपुगेको भन्दै मंगलबार स्थगित भएको नेकपाको सचिवालय बैठक आज पुन: बस्दै

इन्डोनेसियाको पश्चिमी प्रान्तमा भ्रम फैलाउन खोजेको भन्दै सरकारद्वारा इन्टरनेट सुविधामा कटौती

टेकबहादुर-विष्णुमाया सुनुवार स्मृति पुरस्कार महेश मुखियालाई प्रदान [फोटो फिचर]

जन आकाश मिडियाको १२औं वार्षिकोत्सव सम्पन्न

ईंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिए

आर्सनलको कठिन जित

लिभरपुलको लगातार दोस्रो जित


Leave a Reply

Your email address will not be published. Required fields are marked *