सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच समझदारी


काठमाडौं:  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउने छन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् :

सनराइज बैंकले केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *